पत्याउनु हुन्छ ? पुरानो काठमाडौँ शहर यस्तो थियो – हेर्नुहोस दुर्लब फोटोहरु (ठाउँको नाम सहित)

नेपाल भुगर्ब अध्यता बिदेशी नागरिक स्वर्गीय टोनी हागनले सन् १९५० को दशकमा खिचेका काठमाडौंका विभिन्न भाग र जनजीवनका तस्वीरहरू आज हेर्दा निक्कै अचम्म लाग्छ । उनले काठमाडौँ मात्र हैन नेपालको अधिकांश भूभागमा घुमेका छन् अध्ययन गरेका छन् | त्यस बेला उनले नेपालको प्राचिन दृश्य धेरै कैद गरे | यहाँ हामीले त्यस बखतको केहि चाख लाग्दा फोटोहरु राखेका छौ | हेर्नुहोस्

काठमाडौको पहिलो फिल्म हल ६८ वर्षअघि ।
उहिलेको ट्याक्सी
१२. विस १९६७ तिरको बौद्धस्तुपा र वरपरको दृश्य ।

न्युरोड गेट : विस १९६७ सालतिर काठमाडौको न्युरोड छिर्ने मुख्य गेट ।
१२. विस १९६७ तिरको बौद्धस्तुपा र वरपरको दृश्य ।
काठमाडौंको बौद्धनाथ
कोपुण्डोल र थापाथली जोड्ने बागमती पुलबाट पश्चिमतर्फको दृश्य
ललितपुरको एकान्तकुनाबाट उत्तरतर्फ फर्किएर खिचेको तस्वीर
पशुपतिनाथ क्षेत्र
भक्तपुरको कमलबिनायक पोखरी
काठमाडौंको यट्खाबहालमा नेवारी भोज
बुढानिलकण्ठ
बौद्धमा तिब्बती शरणार्थी
काठमाडौंको सडकमा हिंडदै गरेकी महिला ।
कोपुण्डोल र थापाथली जोडने पुल
५५ वर्षअघि त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल ।
असन चोक स्थित अन्नपुर्ण मन्दिर
दरवारमार्ग ।
५० वर्ष पहिलेको काठमाडौको पुरानो बसपार्क ।
ठेकी बेच्न हिडेका काठमाडौका व्यापारी