प्रचण्डको अहिलेसम्मकै दमदार कडा भाषण, सभा गृहमै तालीको ओइरो – भिडियो

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय पुस्तक नीति तय गरेर त्यसलाई व्यावहारिक रुपमा कार्यान्वयन गराउन आफ्नो तर्फबाट सक्दो प्रयास हुने बताएका छन्।

पुस्तक प्रकाशन, छपाइ, वितरण तथा अध्ययनका लागि समेत एउटा फराकिलो सोचसहितको नीति जरुरी रहेको बताए। त्यसका लागि राज्यले नै विशेष पहल गर्नुपर्दछ। विगतमा पनि त्यस्तो नीति ल्याउने प्रयास भएको भए पनि सार्थकता नपाएको अवस्था थियो। अब भने एकीकृत नीति बनाउन मेरोतर्फबाट पहल हुन्छ। सरकारले आवश्यक नीतिको तयारी गर्दछ अध्यक्ष दाहालले भने।यसका साथै उनले कांग्रेसका चर्चित र प्रभावशाली नेता विश्वप्रकाशकै अगाडी यस्तो खतरा भाषण दिएका छन् – हेरौ भिडियो –