हिजो रुदै मिडियामा आएकी सोनीका रोकाया आज हास्दै हङकङ घुमिरहेको भेटीइन – भिडियो हेर्नुहोस

काठमाडौँ । महिला अधिकारकर्मी सावित्री सुबेदीसंग युट्युबर सोनीका रोकायाले एक विवादित अन्तर्वार्ता लिएपछि त्यसले अहिले सामाजिक संजालमा एक किसिमको आतंक सिर्जना गरेको छ । अन्तर्वार्ताको क्रममा सावित्रीले रबि लामिछानेको निजी जीवनलाई जोड्दै रविको समर्थकलाई पनि गलत दर्जा दिएकी थिइन । यहि विषयमा सोनीका रोकायाले स्पष्टिकरण दिएकी छिन । उनलाई दर्शक स्रोताले धेरै गाली गलौज गर्ने गरेको विषयलाई लिएर अन्तर्वार्ताकै विचमा भाबुक बनेकी छिन ।

निक्कै खुल्ला बिचार भएकी सोनीका रोकाया यतिबेला हङकङमा छिन । कार्यक्रमको सिलसिलामा त्यहा पुगेकी उनले हङकङ घुमेको रमणीय दृश्यहरु खिचेकी छिन ।

भिडियो हेर्नुहोस :