वर्ष २०१८ मा संसारकै सबै भन्दा १० सुन्दरी महिलाको घोषणा

एजेन्सी । २०१८ बर्ष सकिन लाग्दै विश्वभर अनेक कुराहरुको चर्चा गर्ने गरिन्छ । विश्वमा भर्खरै सकियो। त्यसैमध्ये यो वर्षमा संसारकै सबैभन्दा सुन्दर १० महिलाको सूची परेको थियो । मा को–को कुन–कुन स्थानमा रहे भन्ने खुलासा भइसकेको छ । यो सूचीमा संसारका ती महिला छन् जो सुन्दर हुनुका साथै, बुद्धिमान, लोकप्रिय, आकर्षक र सफल पनि छन् । विभिन्न मापदण्डमा मूल्यांकन गरी सबैतिरबाट उच्च अंक पाउने महिला यो सूचीमा समावेश गरिएका छन् । यी सबैले आ–आफ्नो क्षेत्रमा आफ्नो प्रतिभाले सफलता हात पारेका छन् ।

 

१. हांडे एर्सेलः २५ वर्षकी टर्कीकी अभिनेत्री तथा मोडल हांडे एर्सेल यस वर्ष सबैभन्दा सुन्दर महिलाको सूचीमा शीर्ष स्थानमा रहिन् । २०३ देखि सक्रिय यी सुन्दरीलाई २०८ को टिसी ह्याण्डलरमा पनि सबैभन्दा सुन्दर महिलाको स्थान दिइएको थियो । उनी टर्कीका सबैभन्दा प्रभावशाली महिलामध्ये १ हुन् ।

२. लिजा सोबेरानोः फिलिपिनो अमेरिकी अभिनेत्री तथा मोडल लिजा सोबरानो यो सूचीमा दोस्रो स्थानमा छिन् । उनले टेलिभिजन सिरिजबाट करिअर सुरु गरेकी थिइन् । कुंग एको इवान, शी इज द वन, मस्ट बी लभ, गट टु बिलिभ जस्ता फिल्म निकै चर्चित रहे । उनी अहिले रोमान्टिक कमेडी माइ एक्स एण्ड ह्वाइमा काम गर्दैछिन् ।

 

३. एना डे आर्मसः क्युबाकी अभिनेत्री एनाले यो सूचीमा तेस्रो स्थान ओगटेकी छिन् । उनी अहिले हलिउडमा काम गर्दैछिन् र उनलाई सबैभन्दा हट महिलाहरुमध्ये १ मानिन्छ । क्युबामा जन्मेर हुर्केकी एनाकी आमा स्पेनिश हुन् ।

४. सेलेना गोमेजः पूर्व डिज्नी स्टार सेलेना गोमेजले यो सूचीमा चौथो स्थान पाएकी छिन् । सानै उमेरदेखि चर्चित यी सुन्दरी गायिका संसारकै सबैभन्दा सुन्दर गायिकामध्येमा पर्छिन् । उनले विभिन्न च्यारिटी संगठनसँग पनि काम गर्छिन् ।

५. दीपिका पादुकोणः बलिउड अभिनेत्री दीपिका पादुकोण यो सूचीमा पाँचौं स्थानमा छिन् । बलिउडबाट सबैभन्दा धेरै कमाइ गर्ने हिरोइन दीपिका हालै विवाह बन्धनमा बाँधिएकी छिन् ।

६. नाना इम जिन आहः यी सुन्दरीलाई नाना मात्र भनेर चिनिन्छ । केप