नेपाल आइडलकि करिश्मा बिस्टको घर पुग्दा आमाले खोलिन् यस्तो पोल..(भिडियो)

काठमाडौँ – अन्तर्राष्ट्रिय फ्रेन्चाइज गायन प्रतियोगिता नेपाल आइडलको दोस्रो संस्करणबाट केही प्रतियोगीले छोटो समयमा नै आफ्नो छाप छोड्न सफल भए र लाखौँ फ्यान कमाए।

ती मध्ये एक हुन् धनगढी अडिसनबाट नेपाल आइडलमा छनोट भएकी १७ वर्षे किशोरी करिश्मा विष्ट। अडिसनमा विष्टले यस्तो र्‍याप गाइन् की सबै जजहरू चकित परे । उनले आफ्नो जीवन र युवापुस्ताको विषयमा र्‍याप बनाएर स्टेजमा प्रस्तुत गरेका थिए जुन सामाजिक सञ्जालमा भाइरल हुन पुग्यो। उनी नेपाल आइडलको थिएटर राउण्डबाट बाहिरिए पनि छोटो समयमा आफूलाई चिनाउन सफल भइन्।

केही समय अगाडि अत्तरियाकी बिस्टको पहिलो रेकर्डेड गीत ‘इको नि लाग्यो…’ नेपाल आइडलको युट्युबबाट सार्वजनिक भएको थियो। हेर्नुस् उनको घरमा पुगेर गरिएको यो कुराकानी।