सावित्री सुबेदीसंग अन्तर्वार्ता लिएपछि फेरी विवादित बनेकी सोनीका रोकाया अन्तर्वार्ता मै धुरुधुरु रुदै आइन – भिडियो हेर्नुहोस

काठमाडौँ । महिला अधिकारकर्मी सावित्री सुबेदीसंग युट्युबर सोनीका रोकायाले एक विवादित अन्तर्वार्ता लिएपछि त्यसले अहिले सामाजिक संजालमा एक किसिमको आतंक सिर्जना गरेको छ । अन्तर्वार्ताको क्रममा सावित्रीले रबि लामिछानेको निजी जीवनलाई जोड्दै रविको समर्थकलाई पनि गलत दर्जा दिएकी थिइन । यहि विषयमा सोनीका रोकायाले स्पष्टिकरण दिएकी छिन । उनलाई दर्शक स्रोताले धेरै गाली गलौज गर्ने गरेको विषयलाई लिएर अन्तर्वार्ताकै विचमा भाबुक बनेकी छिन । भिडियो हेर्नुहोस :