झक्कड थापालाई भाइरल बनाउने गीत ‘कानमा डबल झुम्का’ को म्युजिक भिडीयो सार्बजनिक

काठमाडौँ। नेपाल आइडलको पहिलो सिजन देखि नै भाइरल बनेका झक्कड थापाको चर्चित गित कानमा डबल झुम्काको म्युजिक भिडियो सार्बजनिक भएको छ । वास्तवमा उनलाई भाइरल बनाउने गित नै कानमा डबल झुम्का थियो भन्दा फरक नपर्ला । सुदुरको सैलीमा रहेको उक्त गित हो कानमा डबल झुम्का । यस गितमा स्वर झक्कड थापाको छ भने संगीत नेपाल आइडलका सुरज थापाले गरेका हुन् । हेर्नुहोस भिडियो :