यी तस्बिरहरु हेर्नुहोस् त, जसले तपाइँलाई केहि बेर सोच्न बाध्य बनाउनेछ ! (तस्बिरहरु)

एजेन्सी, १ माघ । दुनियाँलाई चकित बनाउन र केहि बेर सोच्न बाध्य बनाउन मानिसहरुले अनेक आइडिया लगाउँछन् । उनीहरु त्यसमा सफल पनि हुन्छन् । वास्तवमा फोटोग्राफी कुनै मानिसको लागि प्यासन नै हुन्छ । त्यसैले उनीहरुले आफ्नो क्यामेरामा त्यस्ता तस्बिरहरु कैद गर्छन् जसले विश्वलाई अचम्मित बनाउँछ । आज हामी तपाइँलाई केहि बेर सोच्न बाध्य बनाउने केहि तस्बिरहरु देखाउने छौं , जसले तपाइँलाई रिफ्रेस पनि बनाउने छ र सोचमग्न पनि बनाउने छ ।