श्रीमानको नाममा कलंक : आफ्नै श्रीमानले फुपूको छोरासँग जवर्जस्ती यौनसम्पर्क गर्न लगाइ श्रीमानले गरे भाइको गर्लफ्रेन्डसँग मस्ती !

एजेन्सी, ३० पुस । संसारमा अचम्म अचम्मका मानिस हुन्छन् र उनीहरुको सोंच पनि सार्है नीच हुन्छन् । यस्तो अचम्म लाग्दो कुरा गर्दा भारतको राजधानी नयाँ दिल्लीमा एक युवकले आफ्नी श्रीमतीलाई उत्तर प्रदेशदेखि दिल्लीसम्म पुर्याएर भाईसँग शारिरिक सम्बन्ध राख्न लगाई आफूले उसकी प्रेमिकासँग सम्बन्ध राखेको रहस्य सार्वजनिक भएको छ ।

एक भारतीय अनलाईनमा विवाहित गीताले आफूलाई छोड्न अन्य पुरुषसँग सम्बन्ध बनाउन दबाब दिएको भन्दै प्रहरीमा उजूरी दर्ता गराएपछि आफ्नी श्रीमतीलाई परपुरुषसँग र परपुरुषकी गर्लफेण्डसँग आफूले यौनसम्पर्क राख्ने गरेको घटना समाचारमार्फत बाहिर आएको हो ।

समाचार अनुसार श्रीमानले आफूलाई दिल्ली पुर्याएर आफ्नै फुपूका छोरासंग यौन सम्पर्क गर्न दवाव दिई श्रीमानले भने फुपुको छोराको गर्लफ्रेन्डसँग यौनसम्पर्क राखेको पिडित महिलाको आरोप छ ।

घटना सार्बजनिक भएपछि घटनामा संलग्न सबैलाई नियन्त्रणमा लिएर भारतीय प्रहरीले अनुसन्धान अगाडी बढाएको छ ।