‘भाभीजी घर पर हैं’ सिरियलकि सुन्दरी अभिनेत्री गर्भवती,तश्विरहरु पोष्ट गरेपछि भाइरल (फोटो सहित)

एजेन्सी। बलिउड अभिनेत्री सौम्या टन्डनको एक फोटो अहिले निकै भाइरल भएको छ । ‘भाभीजी घर पर हैं’ टिभी सिरियलका ‘गोरी मेम’ ले उनि निकै परिचित छिन् । ‘भाभीजी घर पर हैं’ मा अनीता जीको भूमिकामा देखिने सौम्या अहिले गर्भवती छिन ।

सामाजिक संजाल इन्स्टाग्राममा तश्विरहरु पोष्ट गरेपछि निकै भाइरल भएको थियो ।  उनले बेबी बंपको साथ फोटोशूट गराएकी छिन् ।

सौम्या पछिल्लो ३ वर्ष देखि भाभी जी घर पर हैं सीरियलमा काम गरिरहेकी छिन् । सौम्याले २०१६ डिसेम्बरमा बैंकर सौरभ देवेंद्र सिंहसंग विवाह गरेकी थिइन् ।