यी उदाहरणीय अशक्त जोडी जसले सबैलाई हसाउने गर्छन तर परिवारको यस्तो हालत, डाक्टर भन्छन ‘उपचार हुदैन’ (दयनीय भिडियो)

काठमाडौँ । हास्यकलाकार तथा सर्जक भिम केसी आफ्नो परिवार सहित पहिलो पटक मिडियामा देखिएका छन।आफ्नो पारिवारिक जिन्दगीलाई बाहिर दर्शाउदै मिडियामा आएका हुन्।शारीरिक अबस्था निकै नाजुक देखिने दुवै मिडियामा देखिएका हुन्।श्रीमतीको खुट्टामा समस्या छ भने भिमको त् झन् आफ्नो शरीरलेनै साथ् दिदैन।शरीरको मुख्य भागमा टिभी रोगले गर्दा उनी बिरामी परे।

शारीरिक अशक्तले थालिएका जोडी आफ्नो शंघर्ष र जिन्दगीबाट भने हार खान सकेका छैनन्।केहि आस र सपना देखेर काठमाण्डौ आएका यी जोडीको एक सन्तान पनि छन।छोरा जन्मिए पछि आफ्नो संघर्ष सुरु भएको र अहिले चिया पसल खोलेर बसेको समेत भने यी उदाहरणीय जोडी संगको कुराकानी हेरौ :