पोखरामा सडकमा यस्तो अबस्थामा भेटिए २६ जना, एकै रातमा यस्तो भयो – हर्नैपर्ने भिडियो

पोखरा । पोखराको सडकमा बेबारिसे अबस्थामा रहेका मानिसहरुलाई प्रहरी प्रसाशनले उद्दार गरि आश्रममा लगेको छ। सडकमा बिजोक अबस्थामा रहेका उनीहरुलाई स्थानीयले बस्न निषेध गरेपछि उनीहरुलाई आश्रम लागिएको हो । उद्दार गरिएकाहरु प्राय जसो मानसिक रुपमा विक्षिप्त भएका र कभाडी टिपेर पेट पाल्नेहरु रहेका छन ।

भिडियो हेर्नुहोस :