रबि लामिछानेलाई महिला अधिकारकर्मी साबित्रिको यस्तो कडा प्रहार, आखिर किन

काठमाडौँ । सावित्री सुबेदी एक महिला अधिकारकर्मी हुन् । उनले धेरै पिडित महिलाको उद्दार पनि गरिसकेकी छिन । भने धेरैको अधिकारको लागि मुद्दा पनि अगाडी चलाई रहेकी छिन ।

विवादित युट्युबर सोनीका रोकायाको सोनीका शो कार्यक्रममा सावित्रीले रबि लामिछानेको बारे आफ्नो अभिव्यक्ति दिएकी छिन । उनले रबि लामिछाने र उहाको पुर्व पत्नीको बिषयलाई लिएर कडा टिप्पणी गरेकी हुन् । रबि लामिछानेलाई सबैले सहि भनेका छन् नि भन्ने प्रश्नमा सावित्रीले भनेकी छिन – ‘जसले घरमा श्रीमती रुवाएर परदेशमा परस्त्रीसंग रमाइलो गर्ने, घरको श्रीमतीलाई पिट्ने व्यक्तिले मात्रै रबि लामिछानेलाई सपोर्ट गरेको छ । एउटा स्वस्थ पुरुषले जसले चाही बहुबिबाह गर्नु हुदैन, महिला बजारका बस्तु हैनन् भन्ने पुरुषले रबिलाई सपोर्ट गरेको छैन’

पुरा भिडियो तल हेर्नुहोस :