एसिड आक्रमणमा परेकी संगीता र आमाको रुवाबासी, ‘४ बर्ष भयो न्याय पाइन भन्दै गुहार मागिन, अझै मार्ने डर ?’

काठमाडौं ।एसएलसी परीक्षाको तयारीका क्रममा तेजाब आक्रमणमा परेर घाइते भएका दुई बालिकाहरु संगीता मगर र सिमा बस्नेत थिए | जसमध्य आज हामीले संगीता मगरसंग ४ बर्षपछी फेरी पनि कुरा गर्ने मौका पायौ | उनीसंग कुरा गर्दा हाम्रो मन पनि थामिएन, उनीसंग कुरा गर्नु भनेको हाम्रो मनलाई दरो बनाएर सुन्न सक्नु पनि हो, किनकि उनलाई परेको पिडा जो कोहिले कल्पना पनि गर्न सक्दैन |

उनलाई हामीले यसबारे धेरै सोध्न पनि चाहेनौ किनकि उनि बोल्दा पनि धेरै अप्ठ्यारो फिल गरिरहेकी थीइन | ४ बर्ष भयो न्याय पाइन भन्दै आमा छोरीनै यसरि रुन थालेपछि सबैको आशु खस्यो, मन थाम्नै सकिएन – हेर्नुहोस दर्दनाक भिडियो :