नहेरीकनै अक्षर पढ्छन्, रङ पत्ता लगाउँछन्, मान्छे चिन्छन् सबै चिन्ने अचम्मका ११ बर्षिय यी बालक, जसले यस्तो खतरा शक्ति पाएका छन्

काठमाडौँ | कपिलबस्तुका अविरल पोखरेल यति बेला मिडियामा निकै चर्चित भएका बालक हुन् । बुधबारको सिधा कुरा जनतासंग भागमा रवि लामिछानेसंग अन्तर्वाता दिएका अविरल पोखरेल आफूसंग भएको अदभूत कला र क्षमताका कारण उनी चर्चामा आएका हुन् ।

कपिलबस्तुको होराइजन बोर्डिङस्कूलमा अध्ययन गरिरहेका बालक अविरल आँखा नहरेरै रंग चिन्न सक्ने , लोकप्रिय व्यक्तिहरुको फोटो छामेर नै चिन्न सक्ने, पढ्न सक्ने , सुँघेर नै वस्तु चिन्ने जस्ता असाधारण क्षमता भएकै कारण उनको चर्चा देश विदेशमा चुलिएको छ । हेरौ उनले के शक्ति पाएका रहेछन त्यस्तो :