भाइरल जोडी बखत र प्रतिभाको वास्तविक विवाह भएकै छैन,दुबै जनाले एकैसाथ गरे खुलासा (भिडियो)

काठमाडौँ । सामाजिक संजाल युट्युबमा भाइरल भएका एक जोडी अझै पनि भाइरल नै छन् । भाइरल भएपछि थुप्रै अन्तरबार्ता,टेली सिरियल र म्युजिक भिडियोमा समेत अवसर पाए ।

उनीहरु अरु जोडी भन्दा धेरै फरक छन्। होचो कद र अग्लो कदबीच विवाह भएपछि उनीहरु चर्चामा आए । विवाह पछि उनीहरु काठमाडौँ आएका हुन् । केहि समय पहिले भाइरल जोडीले धुमधामसंग बिबाह गरेको भिडियो सार्वजनिक भयो भनेर समाचारहरु आएको थियो । तर उनीहरुको वास्तविक परम्परा अनुसार विवाह भने भएको होइन । उनीहरुले एक गीतको शुटिंगका क्रममा विवाह भएको हो ।