मन्त्रीको स्वगतमा बज्यो अशोक दर्जीको चौरीको चाम्रो छुर्पी (भिडियो)

डाँसमोरङ्गी सामुदायिक वन समूहको १७ औँ वार्षिक साधारणसभालाई कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री भानुभक्त ढकालले सम्बोधन गरेका छन् । छोटो समयमा ढकालले आफ्नो क्षेत्रमा भएका समस्या समाधानका लागि निरन्तर लागि परेको बताएका छन् । सो अवसरमा डाँसमोरङ्गीले पनि मन्त्री ढकाललाई सम्मानपत्रले सम्मानित गरेको छ ।

मन्त्री ढकाल कार्यक्रममा प्रबेश गर्ने बित्तीकै अशोक दर्जीको चौरीको चाम्रो छुर्पी द्वारा स्वगत गरीएको थियो । जुन कुराहामी भिडियोमा देख्न सक्छौ ।