दाम्लोले बाँधेर राखिएको बालकले भेटाए आमा – सक्दैनन बोल्न के भयो यस्तो अवस्था

काठमाडौँ । पाचथर मिक्लाजुंग गाउपालिका घर भएका हाल बैदेसिक रोजगारीक लागि विदेशमा रहेका आसिक राम लिम्बुका छोरा मित्र हाङ्ग लिम्बु लाई आमाले दोस्रो बिहे गरेर छोडेर गएपछि बिजत २ बर्ष देखि पशु सरह दाम्लोले बाधेर राख्ने गरिएको थियो । उक्त बालकको भिडियो युटुबमा सार्बजनिक भएपछी सर्बत्र चर्चाको बिषय बन्यो र बिभिन्न्न सस्था तथा व्यक्तिले उदारको लागि पहल गरे फल स्वरूप काठमाडौँको जोरपाटीमा रहेको नया जिबन नेपाल नामक सस्थाले उदार गरि काठमाडौँ ल्याएर पालिरहेको छ ।

आफ्नो बाबुले वास्ता नगर्ने र हजुर बुबा आमाले दाम्लोमा बाधेर पाल्ने गरेका बालक मानसिक कमजोरी भएका र उनलाई भिभिन्न थेरापीको आवस्यकता पर्ने सस्था संचालक राजन खनाल बताउछन । बच्चाको अहिलेको अवस्था र अरु थप जानकारी भिडियोमा हेर्नुहोला ।