तपाई गर्भवती हुनुहुन्छ भने भुलेर पनि कोठामा नराख्नुस् यी ४ चिज

एजेन्सी । वास्तुशास्त्रका अनुसार गर्भतीहरुको कोठामा राखिने तस्विरको विषयमा विषेश ध्यान पु¥याउनु पर्दछ । तस्विरका साथसाथै कोठाको माहाेलले पनि गर्ववतीलाई विशेष प्रभाव पार्दछ । मानसिक रुपमा कुनै समस्या भए नभएको कुरामा पनि ध्यान पु¥याउनु पर्दछ । गर्भवतीलाई रमाइलो वातावरणमा राख्नु पर्दछ । भनिन्छ, गर्भावस्थामा आमालाई कुनै तनाव भए त्यसको प्रतक्ष्य असर बच्चालाई पनि पर्न सक्छ । वास्तुशास्त्रका अनुसार निम्न वस्तुहरु बिर्षेर पनि गर्भवतीले कोठामा राख्नु हुन्न ।

आउनुस् जानि राखौँ

१). गर्भवतीकाे कोठामा कहिल्लै पनि हिंसक जनावरको तस्विर राख्नु हुन्न ।

२). गर्भवतीकाे कोठामा तिखो वस्तु राखिनुलाई अशुभ मानिन्छ । तिखो वस्तु राख्नाले नकरात्मक उर्जा उत्पन्न हुन्छ भन्ने वास्तुशास्त्रमा उल्लेख छ ।

३). युद्धको काहानी र भुतप्रेतको कथा भएको डरलाग्दो किताब गर्भवती महिलाको कोठामा राख्नु हुन्न ।

४). कोठामा डुब्दै गरेको जहाजको तस्विर, युद्धको तस्विर वा त्यसकिसिमका कुनै पनि चिज राख्नु हुन ।