घरको खुल्ला छतमा दिउसै यौन क्रिडामा तल्लिन जोडीको भिडियो रातारात भाइरल !

एजेन्सी, २८ पुस । शारीरिक सम्बन्ध प्राकृतिक कुरा हो तथापि यसलाई समाजले बर्जित गरेको छ । तर कुनै जोडी समाजको कुनै पर्वाह नगरीकन खुलम खुल्ला यौन सम्बन्धमा सरिक हुन्छ भने तपाइँ त्यसलाई के भन्नुहुन्छ ? अश्लिल या असभ्य ? हो त्यस्तालाई अश्लिल भन्दा पनि असभ्य भन्न उचित होला ।

प्रसङ्ग जोडौं अर्जेन्टिनाको राजधानी ब्यूनस आयर्समा घटेको एक घटनाको, जहाँ एक जोडी दिउसै कसैको पर्वाह नगरी घरको खुल्ला छतमा शारीर सम्पर्कमा तल्लिन थिए । उनीहरुको यो लाजमर्दो क्रियाकलापको नजिकै रहेको भवनबाट केहि व्यक्तिहरुले भिडियो बनाए र सामाजिक संजालमा अपलोड गरे ।

आफूहरु क्यामरामा कैद भएको चाल पाएपछि मात्रै त्यस जोडीको क्रिडा रोकिएको भिडियोमा देख्न सकिन्छ । कपडा लगाएर त्यहाँबाट भाग्ने त्यस जोडीलाई खासै असर भने नपरेको भिडियोमा देखिन्छ ।

इन्टरनेटमा अपलोड भएको उक्त भिडियो अहिले रातारात भाइरल भएको छ ।