मुकुन्देको स्टाटस : अपाङ्गसंग सेल्फी खिचेर लखपति हुदैछ सग्ली सन्दर्भ : कृष्ण र रुपा

मुकुन्द घिमिरे एक आफैमा बिबादित बिषय बनेको छ । कहिले महान पत्रकार एबम समाजसेवी रबि लामिछानेको बारेमा त कहिले नेपाल आइडलको बिजेता रबि ओडको आमाको बारे नराम्रो स्टाटस लेखेर बिबादित बनेका छन् ।

यसैगरी आफै मुकुन्द ल्याण्ड बनाउछु भनेका मुकुन्द घिमिरे अहिले फेरि भाईरल जोडि अर्थात् करेन्ट लागेका कृष्ण वलीको दु:खद परिस्थितिमा पनि साथ र माया दिएका रुपा मगर (वली) को बारेमा नराम्रो बोल्दै यस्तो स्टाटस लेख्दै बिबादित बनेका छन् ।

यति धेरै साथ र माया दिएका रुपा मगर वलीलाई अपाङ्गसंग सेल्फी खिचेर लखपति हुदैछ सग्ली भनेपछी – मुकन्दे घिमिरे ! हेर्नुस जस्ताको तस्तै स्टाटस !!