केटाहरुले तरुनी भन्दा काउली बुढी भनेरै सताउछन भन्दै अन्तरबार्तामै मर्नेगरि हसाइन सन्ध्या बुढाले

काठमाडौँ । पछिल्लो समय निकै चर्चामा रहेकी सन्ध्या बुढा (काउली बुढी) अहीले निरन्तर गीत संगीतमै व्यस्त छिन। पछिल्लो समय एक पछि अर्को गर्दै उनका गीतहरू बजारमा तीव्र गतिमा आईरहेका छन्।

काउली बुढी अभिनयमा त उत्कृष्ट छिन् नै साथै उनको आवाज पनि उत्तिकै मिठो र सुरिलो रहेको छ । उनको स्वरमा एतीबेला बजारमा थुप्रै गीतहरू आईसकेका छन् भने उनी नेपाल आइडल सिजन २ मा पनि पुगेकी थिइन् । उनी नेपाल आइडलमा आइसकेपछि झन् उनको चर्चा निकै चुलिएको हो ।

अहीले उनी देश तथा विदेशमा हुने गरेका विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा व्यस्त छिन । उनी केही दिन अघि मात्रै बहराईनको एक सांस्कृतिक कार्यक्रममा सहभागी भएर फर्किएकी छिन्।

सन्ध्या जहाँ पुग्छीन त्यहाँ दर्शकहरूको निकै ओइरो लाग्छ उनलाई सन्ध्या भन्दा बढी काउली बुढी भनेर दर्शकहुरुले चिन्ने गर्दछन्, निरन्तर माया र हौसलाले अगाडी बढिरहेकी उनको संगेतीक क्षेत्रमा पनि उत्तिकै रुचि देखिन्छ।

थप कुराकानीको लागि हेर्नुस् लेकसाइड टिभीसँगको भिडियो अन्तर्वार्तामा ।