आँचल शर्माले भनिन् -‘तिम्रा कुरा घाममा सुकाइदेउ’ (भिडियोसहित)

काठमाडौँ, २७ पुस । पछिल्लो समय निकै रुचाइएको नायिका आँचल शर्माद्वारा अभिनित म्युजिक भिडियो सार्बजनिक भएको छ ।

समिर आचार्य र विद्या तिवारीको स्वरमा रहेको ‘घाममा सुकाइदेउ’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको हो ।

उक्त गीतमा शब्द र सङ्गीत समिर आचार्यकै रहेको छ । म्युजिक भिडियोमा कन्सेप्ट र कोरियोग्राफी राजिब समरको रहेको छ भने भिडियोलाई टेकेन्द्र शाहले निर्देशन गरेका हुन् ।

आंचल शर्मालाई मन्जिल बस्नेतले साथ् दिएका छन् ।

भिडियो हेर्नुहोस् :