कारको लाइसेन्स निकाल्नलाई नया नियम अनुसार यसरी सजिलै कारको ट्रयायल पास गर्न सकिन्छ – भिडियो गाइड हेर्नुहोस

काठमाडौँ । कार चलाउन अगाडी सवारी साधन अनुमतिपत्र लाइसेन्सको जरुरी पर्दछ ।  नेपाल सरकारले नया मापदण्ड अनुसार अंग्रेजी आठ आकारको नया कार ट्रायल टेस्टको सुरु गरेको छ । उक्त ट्रयायलमा पास भएपछी मात्र सवारी चालक अनुमतिपत्र प्राप्त गर्न सकिन्छ । मोटरसाइकल वा स्कुटरको लाइसेन्स लीईसकेकोहरुले लिखित परिक्षा दिनु पर्दैन भने सिधा कारको लाइसेन्स लिनेहरुले भने लिखित परिक्षामा पनि भाग लिनु पर्दछ ।

कारको ट्रायलमा मुख्य त चार खण्ड रहेको हुन्छ । आठ, उबडखाबड, उकालो, र टी पार्कीङ । ट्रायल सेन्टरमा सिक्नु अगाडी यो भिडियो हेरेर पनि धेरै कुराहरु बुझ्न सकिने छ । हेर्नुहोस यसरी दिनु पर्दछ ट्रायल ।