डिर्भोस पछि मीना ढकालको १ बर्ष ! पूर्वपति मनोज गजुरेलले फोनमा बधाई दिएपछि (भिडियो)

काठमाडौँ । कहि नभएके जात्रा हाडी गाउमा भने झै नेपालमा अनेकन घटनाक्रमहरु बिकसित हुदै गएका छन् । यहीबिच हास्य व्यंग्य कलाकार मनोज गजुरसँग सम्बन्ध विच्छेद् गरेकी मिना ढकालले डिभोर्सको पहिलो वार्षिकोत्सव मनाएकी छन् ।

गत वर्ष पति गजुरेलसँग सम्बन्ध विच्छेद् गरेकी मिनाले बुधबार डिभोर्सको वार्षिकोत्सव मनाएका हुन् । डिभोर्सपछि विभिन्न कारणले चर्चामा रहँदै आएकी मिनाले नयाँ बानेश्वरस्थित आफ्नै बुटिकमा वार्षिकोत्सव मनाएकी हुन् ।

श्रीमानसँग डिभोर्स भएको एक वर्ष पुरा भएको अवसरलाई उत्सवका रुपमा मनाएकी उनले आफ्ना निकट शुभचिन्तकहरु तथा मिडियाकर्मीहरुलाई बोलाएर र चियापान आयोजना गरेर वार्षिकोत्सव मनाएकी हुन् । थप भिडियोमा हेुर्नस् :