मलेसियामा नेपालीले नेपालीलाई नै मले भाषा बोल्दै गरे निर्मम कुटपिट, को हुन् कुटपिट गर्ने व्यक्ति ? सक्दो शेयर गरौ (फोटो र भिडीयो सहित)

काठमाडौं, पौष ७ । आफ्नो परिवार आफन्तलाई छोडेर परदेश गएपछि त्यहि देशमा कार्यरत अन्य नेपालीहरु आफ्नो साहारा हुन पुग्छ । तर पराई देशमा विदेशीले हैन आफ्नै नेपाली साथीभाई दुस्मन भए भने कस्तो होला ।  अवश्य पनि धेरै दुखद हुन सक्छ । पछिल्लो समय आएर नेपालीले नेपालीलाई नै चिन्न छाडे ताकी आफ्नोत्व भने हराईसकेको छ ।

आफ्नोलाई सहारा हैन मानवता बिर्सरे पशु समान पनि गर्छन नेपालीहरु बिदेशमा । भखरै मात्रै सामाजिक सन्जाल फेसबुकमा भिडियो सहित नेपालि माथि नेपालीले कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ । मलेसियामा नेपालीले नेपालीलाई निर्ममता पुर्वक कुटेको देखिएको उक्त्त भिडियोमा नेपालीबाटै सुरक्षित छैनन नेपालि बिदेशमा भन्ने कुरा प्रष्ट थाहा भएको छ । माले भाषा बोल्दै तथानाम गालीगलौज गर्दै नेपालि माथि हात उठाउदै गरेको भेटीए रोहित कुमार यादव । तर पिडितको नाम भने खुल्न सकेको छैन । पीडितले न्याय पाउनु पर्छ भने अपराधीलाई छिट्टै कडा कारवाही हुनुपर्छ ।

भिडियो हेर्नुहोस :