अलौकिक माता सविता आचार्यको गम्भीर खुलासा : ‘निर्मलाको बलात्कार भएको हैन ३ जना महिला र २ जना पुरुषले हत्या गरेका हुन्’ (भिडियो हेर्नुस्)

काठमाडौँ। आफुलाई माता भनेर दावी गर्ने सविता आचार्यले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार नभएको दावी गरेकी छन् । उनले निर्मलाको बुवासंग भेटेको बताइन् । सविता माताले निर्मलालाई ५ जनाले निर्मलाको हत्या गरेको दावी गरेकी छन् । उनलाई कपडाले निर्मलाको छोपेर हत्या गरेको आफुले बताएको दावी गरिन् ।

सविताले सावित्री निर्मलालाई न्याय माग्न भन्दै कञ्चनपुर जांदा सावित्रीलाई समेत फोन गरेर सो कुरा बताएको दावी गरिन् । निर्मलाको हत्यामा तीन जना महिला समेत सहभागी भएको दावी गरिन् । उनले आफुले सपनामा देखेको भन्दै सोही अनुसारको कुरा बताएको बताइन् । उनले बलात्कार भनेर डिएनए र के के चेक गरेका छन् त्यो डिएनए चेक गरेर हुंदैन ।

बलात्कार जस्तो पारेर जंगलमा फालेका हुन् उनले भनिन्, कोठे सर्ट लगाएको ब्यक्तिले मुखमा कपडा कोचेर हत्या गरेको हो । त्यहाँ जम्मा पांच ६ जना छन् । ’ उनले २ वजे र १५ देखि २५ मिनेटको बिचमा उनलाई लगेर जंगलमा लगेर फालेको मेरो सपनामा देखिएको उनले बताइन् । उनले त्यस्तो सपना असोजको बिच भागमा देखेको बताएकी छन् ।

सविता माताले महिला अधिकारका अभियन्ता सावित्री सुवेदी राजनीतिक रुपमा ठूलो पदमा पुग्ने भविष्यवाणी गरेकी छन् । सविता माताले नै सावित्रीलाई तत्कालिन माओवादी केन्द्र छोड्न सुझाव दिएको समेत बताइन् । उनले भनिन् उनी कुनै सानो पदवाट माथि जाने भन्दा पनि अहिलेकै अवस्थावाट राजनीतिक रुपमा ठूलो पदमा पुग्ने उद्घोष गरिन् ।

सावित्रीले माता सवितालाई मान्ने समेत बताइन् । एउटा भिडियोमा संगै देखिएका सविता र सावित्रीले महिलाहरु महिनावारी हुने विषयमा भने फरक धारणा प्रस्तुत गरे । सावित्री पनि वेला वेलामा आफ्नो भविष्यका बारेमा सोध्न सविताको दैलोमा जाने गरेको सविताले बताइन् । सो कुरा सावित्रीले पनि स्वीकार गरेकी छन् । सविताले आफुमा शक्ति भएको र सोही शक्तिवाट भविष्यवाणी गर्ने बताइन् ।

उनले आफ्नो नाम बेचेर अरु कसैले फाइदा समेत लिएको समेत बताएकी छन् । माता सविताले अहिले आएका सामाजिक सञ्जाल समेत सञ्चालन गर्ने बताइन् । उनले कसैले भन्दैमा राजतन्त्र आउने र जाने नभई समय आएपछि आउने बताइन् ।

०००

यो पनि हेर्नुहोस :

चर्चित माता सबिता आचार्यले बनाइन आलिसान घर, उनको घर पुग्दा जे देखियो (भिडियो सहित)

काठमाडौँ । माता सबिता सरु आचार्यले थप नया भबिस्यबाणी गरेकी छ्न । पछिल्लो समय नेपाली नेताहरुमा नेकपा का नेता माधव नेपाल को धेरै आलोचना भै रहेपनी सबै भन्दा राम्रो भबिस्य नेता नेपालकै चलिरहेको बताएकी छिन  ।

माता सबिताले माधव नेपाल ढिलो चाडो पुन प्रधानमन्त्री बन्ने योग रहेको र उनी पुन प्रधानमन्त्री बन्ने ठोकुवा गरेकी छिन । बिगतमा रौतहटबाट चुनाव हारेका बखत पनि माता सबिताले माधव नेपालबारे भबिस्यबाणी गर्दै संसद  हारेपनी माधव नेपाल प्रधानमन्त्री बन्ने भबिस्यबाणी गर्दा माधव नेपाल आफै अबिस्वास गर्दै हासेका थिए । तर अन्तत हारेर पनि माधव नेपाल प्रधानमन्त्री बन्ने सौभाग्य प्राप्त गर्ने भाग्यमानी बनेका थिए र माताको भबिस्यबाणी सत्य साबित भएको थियो । यसपटक पनि उनले नेकपा नेताहरुमा माधव नेपाल पुन मुलुकको प्रधानमन्त्री बन्ने योग रहेको भबिस्यबाणी गरेकी छ्न ।

आफ्ना केही अघिल्ला भबिस्यबाणीहरुलाइ समेत पुन स्मरण गर्दै नेपालमा राजतन्त्र फर्कने र राजा ज्ञानेन्द्र साह नै मुलुकमा पुन राजा हुने कुराको ठोकुवा गरेकी छ्न । उन्ले यो भबिस्यबाणी मुलुकमा गणतन्त्र घोषणा गरेको तेस्रो दिन प्रथम पटक गरेकी थिइन। उनमा रहेको दैबी शक्ति बारे थुप्रै मानिसहरुले बिस्वास गर्दै आएका पनि छ्न । आफ्नो बिवाहा बारे असुभ रहेकाले जीवन भर अविवाहित नै रहने र आफू भक्ती साधनामै रहेर दुखी र पिडितहरुको सेवा र सनातन हिन्दु धर्म जगेर्नाको निम्ति समर्पित हुने कुरा समेत बताइन ।

माता सबिताले अन्तरास्ट्रिय बिमानस्थल असुभ स्थानमा रहेकाले अन्यत्र सार्नु पर्ने सार्न असम्भव भए बास्तु मिलाउनु पर्ने कुरा पुन दोहोर्‍याएकि छ्न । साथै आफ्नो सेवालाई आफ्नै इच्छा अनुरुप नेपाल सरकारको करको दायरामा ल्याएर आफुले देश प्रतिको कर्तव्यमा समेत जोडिएको बताएकी माताले दैबी आस्था र बिस्वासमाथी बिकृती बिसङ्गती देखिएको प्रती गुनासो गर्दै वास्तविक सत्य भन्दा परका भ्रममा ठगी र चोरी चाकरी नगर्न पनि सबैलाई सचेत गरेकी छ्न। भर्खरै मात्र नया आवासमा सरेकी माताले आफुसग दर्शन भेट र उपकारका निम्ति आउने भक्तजनलाई अब धेरै सहज हुने बिस्वास समेत ब्यक्त गरेकी छ्न ।

भिडियो हेर्नुहोस :

०००

यो पनि हेर्नुहोस :

ओली बस्ने प्रधानमन्त्री निवास नै अशुभ ठाउँमा, अझै काटमार, रक्तपात हुने : माता सबिता सरु आचार्य (हेर्नुहोस् भिडियो)

भक्तपुर। धनकुटा जिल्लामा २७ वर्षअघि ७ महिनामा आमाको कोखबाट जन्मिएर ७ बर्षमा नै अलौकिक शक्ति ज्ञान पाएकी हाल काठमाडौंमा बस्दै आएकी नेपाली माता सविता सरु शर्मा आचार्य अहिले निकै चर्चामा छिन्।

उनले अहिलेसम्म नेपालका नाम चलेका राजनीतिज्ञदेखि लिएर चर्चित कलाकार, उद्योगपतिहरु र पूर्वराजा ज्ञानेन्द्र शाह, हिमानी शाह, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, शेर बहादुर देउवा, नायिका रेखा थापालगायतका दर्जनौ चर्चित अनुहारहरुको भूत, भविष्य र वर्तमान हेरिसकेकी छिन्।

सर्वसाधारणहरुसमेत गरेर अहिलेसम्म झण्डै १३ लाख जनाको भविष्य हेरिसकेको बताउने सवितालाई भक्तजनहरुले माताजी भनेर सम्बोधन गर्ने गर्दछन्। साथसाथै उनी अहिले देश विदेशमा नेपाली माताजीको नामबाट नै प्रख्यात छिन्।

माता केहि समय अघि देखि काठमाडौँबाट बाहिर थिइन्। उनी आफ्नो जन्मथलो इटहरीमा गएकी थिइन्। केहि समय उनको शरीरले आराम चाहेकोले पनि उनी आफ्नो घर गएको उनले बताइन्।

अहिले उनी पुन: काठमाडौँ आइसकेकी छिन्। फेरी उनको व्यस्तता पहिलाको जस्तै भइसकेको छ। उनको घरमा भविष्यवाणी गराउन आउनेको भिड नै छ। केहि रकम लिएर उनले भविष्यवाणी हेर्दिने गरेकी छिन्।

माताजीको हालसालैको भविष्यवाणी अनुसार , ‘ संबिधान सभाको संसद भवन पनि ठिक ठाउँमा छैन २०६४ साल देखि मैले यो कुरा भन्दै आएको छु,त्यही भएर किच किच बढी पर्छ, मिटिंग राखे पनि वार्ता सफल हुँदैन, बालुवाटार प्रधानमन्त्रि बस्ने ठाउँ पनि ठिक ठाउँमा छैन, यी दुई वटा ठाउँहरु अशुभ छन्। ‘

लामो समय देखि अरुको भिविष्य हेर्दै आए पनि उनलाई भिडियोमा गालीगलौज गर्नेको पनि एक जमात छ। त्यस्तो नकारात्मक कमेन्ट गर्नेलाई माताजीले आक्रोश हुदैँ भनिन् ,’ भविष्यवाणी गर्दिदा, तपाईको यस्तो उस्तो हुन्छ भंदिदा किन आक्रोश पोख्नु हुन्छ, किन गालीगलौज गर्नु हुन्छ। यो त मेरो पेशा हो। मैले कसैलाई ठगेको छैन। कसैको केहि बिगरिदिएको छैन। ‘

हेर्नुहोस् भिडियो :

०००

यो पनि हेर्नुहोस :

माता सबिताको अगाडी अहिले सम्म न सुनिएको प्रतिभाको खुलासा गरे गायक नीलमणिले ! भिडियो हेर्नुहोस

काठमाडौँ । सबिता सरु शर्मा आचार्य २०४५ सालमा धनकुटामा जन्मिनु भएको हो । उहालाई ७ वर्ष को उमेर देखि नै अलौकिक शक्तिको ज्ञात भएको हो । माताका वाणीहरु, मानिसले घमण्ड र रीष गर्न छाडौ ऑफै ऊन्नति र प्रगति हुन्छ, हरेक मानिसको जीवन जिउन साँच्चै काहां सजिल छ र? एक न एक तनाव ले सधै पछि लागेर पछ्याईरहन्छ।, कसैले बोलेर मात्र हुदैन काम गरेर पनि मन जित्न सक्नुपर्छ।, जो व्यक्ति आफनो रिसलाई आफनो टाउकोमा खन्याउन सक्षम हुन्छ ,उसलाई अरुको रिसबाट बच्नुपर्दैन।, ऋण र शत्रुलाई कहिल्यै पनि ठूलो हुन नदिनुस, प्रार्थना गर्ने ओठ भन्दा सेवा गर्ने हात अघि सार्नुस यो नै धर्म हो, मँन राम्रो भएपछी सबै कुरा राम्रो देखिन्छ ऑफ्नो ऑखाले, रिसाऊनु भनेको ऑफ्नै मनको शान्तिलाई भष्म पार्नु हो, कसैको बारे नकारात्मक सोच राखेर प्रत्यक्ष क्षण बिताऊनु भन्दा ऑफ्ना लागि सकारात्मक तरिकाले सोच्नु अमूल्य समयको सही सदुपयोग हो ।

आजको बिशेष लोक दोहरी गायक सर्जक निलमनी भण्डारी माता सबिता सरु शर्मा आचार्यको निवासस्थानमा पुगी मातासंग आफ्नो दुख: पोख्दै लाइव भिडियोमा उपस्थित हुनु भएको जानकारी हामीलाइ दिनु भएको छ र त्यहि बिशेस सम्बन्धित भिडियो हामीले तपाई हरु को सामु राखेको छौ ।

हेरौ भिडियो ।

०००

यो पनि हेर्नुहोस :

पुन्टे देखिने नेपाली कुस्तीबाज देव मगरसंग भारतका एक से एक पहलमान थर थर, यसरी पछार्छन बडेमानका कुस्तिवाजलाई ! (भिडियो सहित)

काठमाडौँ, २ पुस । पुरै माटो बिच्छ्याइएको मैदानमा खेलिने कुस्ती खेल हेर्दा लाग्छ के यस्तो पनि खेल हुन्छ र ? तर यहि खेलबाट नवलपरासीका एक युवाले आफुलाई चर्चित बनाएका छन् ।

हेर्दा सानो कदको अपत्यारिलो देखिने नवलपरासीका देव मगरले भारतमा आफ्नो कला देखाएर निकै राम्रो प्रसंशा बटुली रहेका छन् ।

देवले आफुभन्दा ठूला ठूला र बढेमानको शरिर भएका व्यक्तिहरुसँग कुस्ती खेलेर जितेपछि उनको चर्चा बढेको हो ।

देख्दा सानो भएपनि उनले जस्तोसुकै व्यक्तिलाई पनि सजिलै पछार्न सक्छन् । भारतमा भएका हरेक प्रकारका दंगल प्रतियोगितालाई जित्दै गर्दा आजभोली भारतमा उनको नाम सुनेपछि कयौँ कुस्तीबाजी खेल्नेहरु डराएर भाग्ने गरेको बताइएको छ ।

थापा पहलमान नामले पूरै भारतमा चर्चा बटुल्न सफल रहेका देवको कुस्ती हेर्न लाखौँ मानिसको भिडि लग्ने गर्छ । पछिल्लो समय उनी किङ अफ दंगाल, रियल सुल्तान जस्ता उपनामले चिनिन थालेका छन् । आज सम्म उनी भारतमा भएका खेलमा सहभागी भएका खेलमध्ये एक खेलमा मात्र हारेका थिए ।

भिडियो हेर्नुहोस् :