सिर्जयको झोलाको रहस्य खोल्न विवेकले जोखिम मोल्दा उब्जियो झगडा (भिडियो)

काठमाडौँ । चर्चित चर्चित रियालिटी शो द भ्वाइस अफ नेपालको फाइनल भर्खरै सकिएको छ  । फाइनलका लागि दोहा  गएका प्रतिस्पर्धीहरु आइतबार राति फिर्ता भएका छन्।

द भ्वाइस अफ नेपालको पहिलो संस्करणको विजेता भए टिम दीप श्रेष्ठबाट सिडी विजय अधिकारी। उनले २५ लाख रुपैया र एक कार पनि जिते । द भ्वाइसको पहिलो संस्करणमा चर्चाको केन्द्रमा रहे-सिर्जय थपलिया। उनी आफ्नो रहस्यमयी झोलाका कारण दर्शकको निशानामा परे। खाइलाग्दो ज्यान, बेग्लै कपाल र रक शैलीको हाउभाउ र प्रस्तुतीबाट उनी सधै नोटिसमा रहे।

सिर्जयसँग दोहामा एकै कोठामा बसेका विवेक वाइवा लामाको क्रेज पनि उस्तै लोभलाग्दो बन्यो। उनको खुलस्त र चक्लेटी स्वाभावले धेरैको मन जित्यो। यी दुई जोडी एकै कोठामा बस्दा विवेकले तीन पटकसम्म सिर्जयको झोला हेर्ने प्रयास गरे।

त्यो क्रममा उनीहरूबीच हानाहान सम्मको स्थिति आएको विवेकले सुनाए । झोलाको रहस्य खोल्न हरसंभव प्रयास गरेका विवेक र स्व्यं सिर्जयले डिसी नेपालसँगको यो संवादमा थप रहस्यहरू खुलाएका छन्।

उनीहरूसंग गरिएको कुराकानी हेर्नुहोस :

०००

यो पनि हेर्नुहोस :

चर्चित माता सबिता आचार्यले बनाइन आलिसान घर, उनको घर पुग्दा जे देखियो (भिडियो सहित)

काठमाडौँ । माता सबिता सरु आचार्यले थप नया भबिस्यबाणी गरेकी छ्न । पछिल्लो समय नेपाली नेताहरुमा नेकपा का नेता माधव नेपाल को धेरै आलोचना भै रहेपनी सबै भन्दा राम्रो भबिस्य नेता नेपालकै चलिरहेको बताएकी छिन  ।

माता सबिताले माधव नेपाल ढिलो चाडो पुन प्रधानमन्त्री बन्ने योग रहेको र उनी पुन प्रधानमन्त्री बन्ने ठोकुवा गरेकी छिन । बिगतमा रौतहटबाट चुनाव हारेका बखत पनि माता सबिताले माधव नेपालबारे भबिस्यबाणी गर्दै संसद  हारेपनी माधव नेपाल प्रधानमन्त्री बन्ने भबिस्यबाणी गर्दा माधव नेपाल आफै अबिस्वास गर्दै हासेका थिए । तर अन्तत हारेर पनि माधव नेपाल प्रधानमन्त्री बन्ने सौभाग्य प्राप्त गर्ने भाग्यमानी बनेका थिए र माताको भबिस्यबाणी सत्य साबित भएको थियो । यसपटक पनि उनले नेकपा नेताहरुमा माधव नेपाल पुन मुलुकको प्रधानमन्त्री बन्ने योग रहेको भबिस्यबाणी गरेकी छ्न ।

आफ्ना केही अघिल्ला भबिस्यबाणीहरुलाइ समेत पुन स्मरण गर्दै नेपालमा राजतन्त्र फर्कने र राजा ज्ञानेन्द्र साह नै मुलुकमा पुन राजा हुने कुराको ठोकुवा गरेकी छ्न । उन्ले यो भबिस्यबाणी मुलुकमा गणतन्त्र घोषणा गरेको तेस्रो दिन प्रथम पटक गरेकी थिइन। उनमा रहेको दैबी शक्ति बारे थुप्रै मानिसहरुले बिस्वास गर्दै आएका पनि छ्न । आफ्नो बिवाहा बारे असुभ रहेकाले जीवन भर अविवाहित नै रहने र आफू भक्ती साधनामै रहेर दुखी र पिडितहरुको सेवा र सनातन हिन्दु धर्म जगेर्नाको निम्ति समर्पित हुने कुरा समेत बताइन ।

माता सबिताले अन्तरास्ट्रिय बिमानस्थल असुभ स्थानमा रहेकाले अन्यत्र सार्नु पर्ने सार्न असम्भव भए बास्तु मिलाउनु पर्ने कुरा पुन दोहोर्‍याएकि छ्न । साथै आफ्नो सेवालाई आफ्नै इच्छा अनुरुप नेपाल सरकारको करको दायरामा ल्याएर आफुले देश प्रतिको कर्तव्यमा समेत जोडिएको बताएकी माताले दैबी आस्था र बिस्वासमाथी बिकृती बिसङ्गती देखिएको प्रती गुनासो गर्दै वास्तविक सत्य भन्दा परका भ्रममा ठगी र चोरी चाकरी नगर्न पनि सबैलाई सचेत गरेकी छ्न। भर्खरै मात्र नया आवासमा सरेकी माताले आफुसग दर्शन भेट र उपकारका निम्ति आउने भक्तजनलाई अब धेरै सहज हुने बिस्वास समेत ब्यक्त गरेकी छ्न ।

भिडियो हेर्नुहोस :

०००

यो पनि हेर्नुहोस :

ओली बस्ने प्रधानमन्त्री निवास नै अशुभ ठाउँमा, अझै काटमार, रक्तपात हुने : माता सबिता सरु आचार्य (हेर्नुहोस् भिडियो)

भक्तपुर। धनकुटा जिल्लामा २७ वर्षअघि ७ महिनामा आमाको कोखबाट जन्मिएर ७ बर्षमा नै अलौकिक शक्ति ज्ञान पाएकी हाल काठमाडौंमा बस्दै आएकी नेपाली माता सविता सरु शर्मा आचार्य अहिले निकै चर्चामा छिन्।

उनले अहिलेसम्म नेपालका नाम चलेका राजनीतिज्ञदेखि लिएर चर्चित कलाकार, उद्योगपतिहरु र पूर्वराजा ज्ञानेन्द्र शाह, हिमानी शाह, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, शेर बहादुर देउवा, नायिका रेखा थापालगायतका दर्जनौ चर्चित अनुहारहरुको भूत, भविष्य र वर्तमान हेरिसकेकी छिन्।

सर्वसाधारणहरुसमेत गरेर अहिलेसम्म झण्डै १३ लाख जनाको भविष्य हेरिसकेको बताउने सवितालाई भक्तजनहरुले माताजी भनेर सम्बोधन गर्ने गर्दछन्। साथसाथै उनी अहिले देश विदेशमा नेपाली माताजीको नामबाट नै प्रख्यात छिन्।

माता केहि समय अघि देखि काठमाडौँबाट बाहिर थिइन्। उनी आफ्नो जन्मथलो इटहरीमा गएकी थिइन्। केहि समय उनको शरीरले आराम चाहेकोले पनि उनी आफ्नो घर गएको उनले बताइन्।

अहिले उनी पुन: काठमाडौँ आइसकेकी छिन्। फेरी उनको व्यस्तता पहिलाको जस्तै भइसकेको छ। उनको घरमा भविष्यवाणी गराउन आउनेको भिड नै छ। केहि रकम लिएर उनले भविष्यवाणी हेर्दिने गरेकी छिन्।

माताजीको हालसालैको भविष्यवाणी अनुसार , ‘ संबिधान सभाको संसद भवन पनि ठिक ठाउँमा छैन २०६४ साल देखि मैले यो कुरा भन्दै आएको छु,त्यही भएर किच किच बढी पर्छ, मिटिंग राखे पनि वार्ता सफल हुँदैन, बालुवाटार प्रधानमन्त्रि बस्ने ठाउँ पनि ठिक ठाउँमा छैन, यी दुई वटा ठाउँहरु अशुभ छन्। ‘

लामो समय देखि अरुको भिविष्य हेर्दै आए पनि उनलाई भिडियोमा गालीगलौज गर्नेको पनि एक जमात छ। त्यस्तो नकारात्मक कमेन्ट गर्नेलाई माताजीले आक्रोश हुदैँ भनिन् ,’ भविष्यवाणी गर्दिदा, तपाईको यस्तो उस्तो हुन्छ भंदिदा किन आक्रोश पोख्नु हुन्छ, किन गालीगलौज गर्नु हुन्छ। यो त मेरो पेशा हो। मैले कसैलाई ठगेको छैन। कसैको केहि बिगरिदिएको छैन। ‘

हेर्नुहोस् भिडियो :

०००

यो पनि हेर्नुहोस :

माता सबिताको अगाडी अहिले सम्म न सुनिएको प्रतिभाको खुलासा गरे गायक नीलमणिले ! भिडियो हेर्नुहोस

काठमाडौँ । सबिता सरु शर्मा आचार्य २०४५ सालमा धनकुटामा जन्मिनु भएको हो । उहालाई ७ वर्ष को उमेर देखि नै अलौकिक शक्तिको ज्ञात भएको हो । माताका वाणीहरु, मानिसले घमण्ड र रीष गर्न छाडौ ऑफै ऊन्नति र प्रगति हुन्छ, हरेक मानिसको जीवन जिउन साँच्चै काहां सजिल छ र? एक न एक तनाव ले सधै पछि लागेर पछ्याईरहन्छ।, कसैले बोलेर मात्र हुदैन काम गरेर पनि मन जित्न सक्नुपर्छ।, जो व्यक्ति आफनो रिसलाई आफनो टाउकोमा खन्याउन सक्षम हुन्छ ,उसलाई अरुको रिसबाट बच्नुपर्दैन।, ऋण र शत्रुलाई कहिल्यै पनि ठूलो हुन नदिनुस, प्रार्थना गर्ने ओठ भन्दा सेवा गर्ने हात अघि सार्नुस यो नै धर्म हो, मँन राम्रो भएपछी सबै कुरा राम्रो देखिन्छ ऑफ्नो ऑखाले, रिसाऊनु भनेको ऑफ्नै मनको शान्तिलाई भष्म पार्नु हो, कसैको बारे नकारात्मक सोच राखेर प्रत्यक्ष क्षण बिताऊनु भन्दा ऑफ्ना लागि सकारात्मक तरिकाले सोच्नु अमूल्य समयको सही सदुपयोग हो ।

आजको बिशेष लोक दोहरी गायक सर्जक निलमनी भण्डारी माता सबिता सरु शर्मा आचार्यको निवासस्थानमा पुगी मातासंग आफ्नो दुख: पोख्दै लाइव भिडियोमा उपस्थित हुनु भएको जानकारी हामीलाइ दिनु भएको छ र त्यहि बिशेस सम्बन्धित भिडियो हामीले तपाई हरु को सामु राखेको छौ ।

हेरौ भिडियो ।