बेसुरा भनिएका झक्कड थापाले गाए कसैले सोच्न नसक्ने यस्तो राम्रो गित – सुन्नुहोस

काठमाडौं । नेपाल आइडल सिजन एक बाट चर्चामा आएका झक्कड थापाको पहिलो गीत सार्बजनिक भएको छ ।

झक्कड थापाको स्वरमा रहेको ‘भेरी, सेती’ बोलको गीत सार्वजनिक भएको हो । दिनेश थपलियाको शब्दमा चर्चित संगीतकार बसन्त सापकोटाले संगीत भएका छन् ।

अन्तरास्ट्रिय फ्रेनचाइज शो पहिलो नेपाल आइडलमा अडिसन दिन आएका झक्कड थापा उनको आवाज भन्दा पनि उनका हाउभाउले निकै रमाइलो गरेर चर्चामा आएका थिए। हेर्नुहोस भिडियो: