अशोककी आमाले छोराको दोश्रो गित ‘चौरीको चाम्रो छुर्पी’ हेर्नै सकिनन्, गित हेर्दा हेर्दै आँखाभरी आँशु पार्दै यस्तो भनिन (भिडियो सहित)

झापा । ‘भाइरल ब्वाई’ तथा पूर्वका बालगायक अशोक दर्जीको नयाँ गीत सार्वजनिक भएको छ । अशोक दर्जी, टंक बुढाथोकी तथा उनका छोरा एआर बुढाथोकीको स्वरमा सजिएको ‘चौरीको चाम्रो छुर्पी’ बोलको गीत आज सार्वजनिक भएको हो ।गीतमा टंक बुढाथोकीकै शव्द तथा संगीत रहेको छ ।यस्तै गीतको भिडियोमा ‘मन बिनाको धन ठूलो कि’ बाट स्थापित भएका बालगायक अशोकका साथै एआर बुढाथोकी, टंक बुढाथोकी, रुपक बासु, कला मैनाली, दीपिका शर्माको अभिनय रहेको छ ।

सौरभ लामाको सिनमाटोग्राफी रहेको उक्त भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । भिडियोलाई कविराजले नै निर्देशन गरेका छन् । भिडियो १ घण्टामा १ लाखको हाराहारीमा दर्शकले हेरेका थिए ।अशोक दर्जी को यो गितले पनि दर्शकको मन बटुल्न सफल भएको देखिएको छ । यो गित हेर्दै अशोक दर्जीकि आमाले राम्रो संग गित हेर्ननै सकिनन् । उनलाई यस्तो कुराले मन धेरै दुखेछ तल भिडियो हेर्नुहोला ।

०००

यो पनि हेर्नुहोस :

बेसुरा भनिएका झक्कड थापाले गाए कसैले सोच्न नसक्ने यस्तो राम्रो गित – सुन्नुहोस

काठमाडौं । नेपाल आइडल सिजन एक बाट चर्चामा आएका झक्कड थापाको पहिलो गीत सार्बजनिक भएको छ ।

झक्कड थापाको स्वरमा रहेको ‘भेरी, सेती’ बोलको गीत सार्वजनिक भएको हो । दिनेश थपलियाको शब्दमा चर्चित संगीतकार बसन्त सापकोटाले संगीत भएका छन् ।

अन्तरास्ट्रिय फ्रेनचाइज शो पहिलो नेपाल आइडलमा अडिसन दिन आएका झक्कड थापा उनको आवाज भन्दा पनि उनका हाउभाउले निकै रमाइलो गरेर चर्चामा आएका थिए। हेर्नुहोस भिडियो: