यो कस्तो कुपुत्र जसले आफैलाई जन्म दिने आमालाई यसरी कुटे (भिडियो)
एजेन्सी । दुनियामा यस्तो पनि छोराहरु छन् जसले दश धारा दुध दिएर हुर्काउने आफ्नै आमालाई पनि निर्मम तरिकाले हातपात गर्न पछी पर्दैनन् । यस्तै आफ्नै आमालाई छोराले पिटेको एक भिडियो सामाजिक संजालमा देखा परेको छ। आमालाई झाडुले पिट्दै गरेका एक युवकलाई भिडियोमा देख्न सकिन्छ।
भारतीय सामाजिक संजालमा भाइरल भैरहेको यस भिडियो कर्नाटकको बेंगलुरु रहेको छ। आमालाई झाडुले पटक-पटक हानिरहेको भिडियोमा देख्न सकिन्छ।परिक्षामा कम नम्बर ल्याएको भन्दै ती महिलाले आफ्नो छोरालाई गालि गरेकी थिइन्।
छिमेकिको अगाडी गालि गर्दा आफ्नो बेइजत भएको भन्दै ती युवकले आफ्नो आमालाईनै कारवाही गरेका हुन्। १७ वर्षीय त्यस पुरुषले आमालाई पिट्दै गर्दा त्यहीं भएकी आरोपी युवकको बहिनिले भिडियो बनाएकी थिइन्।
आमालाई पिट्दै गर्दा युवक भनिरहेका हुन्छन्,” जे गर्नु छ गर तर तिमीलाई पनि तह लगाएरै छाडछु। “भिडियो भाइरल भएसँगै आरोपी युवकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। आमालाई यातना दिएको कारण उनलाई गिरफ्तार गरेको प्रहरीले आमासँग माफी मागेपछि छोड्न राजि भएको भन्दै भारतीय संचार माध्यमहरुले समाचार सम्प्रेषण गरेका छन्।
भाइरल भिडियो हेर्नुहोस:
०००
यो पनि हेर्नुहोस :
चर्चित गायिका वियोन्से लगायत लगभग सबै बलिवुड स्टारको पर्फमेन्ससंगै धनाड्य मुकेस आम्बनीकी एक्ली छोरी इशाको बिहे पार्टी सम्पन्न (भिडियो)
एजेन्सी । विश्वको १९ औ धनि तथा भारतको सबै भन्दा धनि व्यक्ति मुकेश अम्बानीकी छोरी इशा अम्बानीको बिहे अर्का धनाड्य आनन्द पिरालसंग हुदैछ । भारतको उदयपुरमा उनीहरुको विवाह अगाडि गरिएको भव्य कार्यक्रममा अमेरिकी नेतृ हिलारी क्लिन्टन पनि सहभागी भएकी थिइन्। अमेरिकी चर्चित गायिका वियोन्से र सिंगो बलिउड नै उपस्थित भएको उक्त भव्य समारोह भारतीय बिबाह समारोह इतिहास कै रोमान्चक थियो ।
अम्बानी परिवारले छोरीको बिहे अगाडि दिएको उक्त भव्य पार्टीमा बलिउडका सुपरस्टार साहरुख खान, सलमान खान, आमिर खान त्यसै गरि ऐश्वर्य राय, प्रियंका चोप्रा, दिपिका पादुकोण लगायतले स्टेज तताएका थिए । बलिवुड स्टारसंगै आम्बानी परिवारले पनि कम्मर मर्काएका थिए ।
४३ खर्ब अमेरिकी डलर सम्पतिका मालिक मुकेश आम्बानीकी एक्ली २७ वर्षीय छोरी इशा आम्बनीको अर्का धनाड्य ४.५ खर्ब अमिरिकी डलरका मालिक अजय पिरालका एक्लो छोरा आनन्द पिरालसंग हुदैछ । ताज लेक प्यालेसमा आयोजना भएको कार्यक्रममा बियोन्सले हट पहिरनमा प्रस्तुति दिएकी थिइन् । उक्त समारोहमा आम्बानी पत्नी नीताले पनि नाचेकी थिइइन ।
भिडियो हेर्नुहोस :
#Beyonce showing us exactly why she is the true queen! #AmbaniWedding pic.twitter.com/VydmE4sDui
— Filmfare (@filmfare) December 10, 2018
.@priyankachopra shakes a leg on Desi Girl at #IshaAmbani and #AnandPiramal’s pre-wedding bash. pic.twitter.com/U5nFS0pQHp
— Filmfare (@filmfare) December 10, 2018
.@deepikapadukone does the chogada at #IshaAmbani’s pre-wedding bash. pic.twitter.com/0g5NGQLt0h
— Filmfare (@filmfare) December 10, 2018
०००
यो पनि हेर्नुहोस :
प्रियंका मिस वर्ल्ड हुदा निक ८ वर्षका फुच्चे थिए (तस्बिरसहित)
एजेन्सी । भर्खरै बिबाह बन्धनमा बाधिएका अभिनेत्री प्रियंका चोप्रा र हलिउड सिङ्गर तथा अभिनेता निक जोनस सर्वाधिक चर्चामा छन् ।
उनीहरुको यति धेरै चर्चा हुनुको कारण हो फरक उमेर र दुइ फरक देशका यी दुइ बीच विवाह हुनु । विवाह अगाडी नै निक्कै चर्चा कमाएका यी जोडीको बिहे पछी पनि उत्तिकै चर्चा छ । यसै सिलसिलामा यी जोडीको फोटोले सामाजिक संजालमा चर्चा पाएको छ । त्यो फोटो हो सन् २००० को, जतिबेला प्रियंका चोप्रा मिस वर्ल्ड भएकी थिइन ।
प्रियंका मिस वर्ल्ड हुदा १८ वर्षकी थिइन भने निक मात्र ८ वर्षका बालक । हो उनीहरुको उमेर १० वर्षले फरक छ तर विहेको लागी उमेरले छेकेन उनीहरुलाई । माया भन्दा ठुलो उमेर हैन भन्ने उदाहरण संसारलाई दिएका छन् ।
तस्विरहरु तल हेर्नुहोस :
०००
यो पनि हेर्नुहोस :
राखी सावन्तको अर्को लाजमर्दो हर्कदले बलिवुडमा हलचल (भिडीयो)
एजेन्सी । बलिउडकी आइटम गर्ल तथा अभिनेत्री राखी सावन्तको अर्को भिडियो फेरी सार्बजनिक भएको छ । सामाजिक संजालमा निक्कै अश्लिल भिडियो शेयर गर्दै उनले बलात्कारको बिरोधमा बोलेकी थिइन ।
त्यसै त राखीलाई कनट्रोभर्सी क्विन भनेर चिनिन्छ । पछिल्लो समय मि टु मुभमेन्टमा नाना पाटेकरलाई साथ् दिंदै तनु श्रीलाई गालीको बर्षा दिएपछि उनि थप चर्चामा आएकी थिइन् । तनुले १० करोडको मुद्दा लगाईदिए पछि उनको होस् उडेको छ ।
उल्टै ५० करोडको मुद्दा हाल्दिने चेतावनी दिंदै राखी फेरी मिडियामा आएकी छन् । अहिले उनि झन् फरक अवतारमा देखिएकी छन् । सारीमा सावित्री रुप देखाउंदै उनले पत्रकारलाई आफ्ना कुराहरु राखेकी हुन् । यति मात्र नभई उनले अब महिलाहरु बाहिर निस्किदा ताल्चा लगेर निस्किनु पर्ने भन्दै एक भिडियो समेत देखाएकी छन् ।
कम्मरमा फलामको सिख्री बेर्दै उनले ताल्चा लगाएको फन्नी भिडियो अन्तर्वार्तामै देखाएकी हुन् । उनको यस्तो प्रस्तुती देखेर पत्रकारले मात्र हैन राखी स्वयम्ले हाँसो रोक्न सकिनन् । हेर्नुहोस भिडियो :