कालिम्पोङको आकाशमा प्याराग्लाइडिङ गर्दै गर्दा प्यारासुट च्यातिएर दुर्घटना हुदा पोखराका प्यारापाइलट २२ वर्षीय पुरुषोत्तम तिमल्सिनाको निधन, आफ्नो पर्यटकको ज्यान बचाउन खोज्दा उनको ज्यान गयो (क्यामेरामा रेकर्ड भएको लाइभ भिडियो हेर्नुहोस)

एजेन्सी। भारतको कालिम्पोङमा डरलाग्दो दुर्घटना क्यामेरामा कैद भएको छ । प्याराग्लाइडिङ गर्दै गर्दा प्यारासुट रुखमा ठोकीए पछी दुर्घटना हुदा प्यारापाइलटको ज्यान गएको छ । उनीसँगै प्याराग्लाइडिङमा गएका पर्यटक गम्भीर घाइते भएका छन् । उनको चिन्ताजनक अवस्थामा अस्पतालमा उपचार भइरहेको छ।

उनीहरु प्याराग्लाइडीङमा आकाशमा रमाई रहेको दृश्य क्यामेरामा पनि रेकर्ड गरिरहेका थिए । रमाई रहेकै बेला प्यारापाइलटले अझ उत्साह थप्नलाई प्यारासुटलाई बत्त्याउछन् । तर त्यहि बेला अचानक प्यारासुट रुखमा ठोकिन पुग्छ । रुखमा ठोकिदा प्यारासुट च्यातिएपछी एक भागको प्यारासुटसंगै केहि सेकेन्ड मै दुवै जना भुइमा बजारिन्छन । अर्को टुक्रा आकाशमै उड्छ । भुइमा खस्दा पोखारा निवासी पाइलट २२ वर्षीय पुरुषोत्तम तिमल्सिनाको तत्काल ज्यान जान्छ । गौरव चौधरी नामका पर्यटक भने गम्भीर घाइते हुन्छन।

प्यारासुट संचालक एसोसीएसनले प्यारापाइलट अनुभबी भएको तर यस्तो दुखद दुर्घटना भएकोमा दुखि भएको बताए। प्यारापाईलट तिम्सिनाले आफ्नो पर्यटकलाई बचाउने क्रममा आफ्नो ज्यान गएको उनले बताएका छन् । यो घटनाको तलको भिडियो अहिले संसारभर निक्कै भाइरल भइरहेको छ । भिडियो हेर्नुहोस :

०००

यो पनि हेर्नुहोस :

मिस वर्ल्ड बन्नै लाग्दा भारतमा शृंखलाको यस्तो चर्चा (फोटो सहित)

एजेन्सी। मिस नेपाल वर्ल्ड शृंखला खतिवडाको चर्चा भारतमा पनि छाएको छ । तर उनको चर्चाको प्रशंग भने मिस वर्ल्ड नभएर अरुनै छ । बलिवुड अभिनेता शाहिद कपुरकी पत्नी मीरा राजपुतको एक डान्स भिडियो यतिबेला निकै भाइरल भइरहेको छ। यो भिडियोमा मीरा आफ्ना बुवा विक्रमादित्य राजपुतसँग डान्स गरिरहेकी छन्।

बुवा–छोरी ‘आजकल तेरे मेरे प्यार के चर्चे हर जबान पर’ भन्ने गीतमा डान्स गरेका छन्। मीराका बुवाले आफ्नी पत्नी बेला (मीराकी आमा) सँग ‘तुम सा नही देखा’ बोलको गीतमा डान्स गरे र पछि छोरीसँग पनि डान्स गरे। भाइरल भिडियोमा ‘बुवा–छोरी’ को डान्स निकै रमाइलो देखिएको थियो।

यहि भिडियो हेरेर सामाजिक संजाल प्रयोगकर्ताले मीराको डुब्लिकेट फेला पारेको भन्दै फोटो राखेका छन् । भारतीय संचारमाध्यमले पनि मिस नेपाल श्रृखंखा खतिवडालाई मीरासँग तुलना गरेका छन्। भारत कै ठुलो अनलाई दैनिक भाष्करले मीस नेपाल श्रृंखला खतिवडालाई मीराको डुब्लिकेट भएको जनाएको छ। हुनत शृंखलाको चर्चा अहिले विश्वभर रहेको छ । तर यो घटनाले कुना कुना सम्म पनि शृंखलाको तस्बिर परिचित रहेछ भन्ने प्रमाणित भएको छ । तस्बिरहरु :

०००

यो पनि हेर्नुहोस :

विश्वमाझ नेपाललाई चिनाउन यसरी गर्नुहोस् श्रृंखलााई भोट, भोट गर्न २ दिन थपियो (सक्दो शेयर गर्न शृंखलाको अनुरोध)

काठमाडौँ । एक सय २१ देशका सुन्दरीलाई उछिन्दै शृंखला खतिवडा मिस वर्ल्ड २०१८ सेमिफाइनलमा पुगेकी छिन । टप मोडेल विधा अन्तर्गत उनी सेमिफाइनलमा पुगेकी हुन्।

शृंखलाले आफ्नो सफलतामा सबैको साथ रहेकोमा खुसि ब्यक्त गरिन । उनले फेसबुकमा लेखेकी छन्, ‘नेपालीले दिएको माया र विश्वासप्रति आभार प्रकट गर्दै सबैलाई धन्यवाद दिन चाहन्छु ।’शृंखला मिस वर्ल्डको प्रमुख दावेदार मानिन्छन ।

नेपालबाट मात्र हैन नेपाल बाहिर रहेका नेपालीहरुले पनि शृंखलालाई अत्याधिक सपोर्ट गरेका छन् । अफगानस्तानबाट ब्रिटिस गोर्खाजले शृंखलाको सपोर्टमा बनाएको यो भिडियो हेर्नुहोस :

नोट : मिस वर्ल्डमा भोट गर्ने समय दुइ दिन थपिएको छ । अर्थात नोभेम्बर ३० तारिख सम्म भोट गर्न सकिनेछ ।

शृंखलालाई भोट गर्ने चार तरिका हेर्नुहोस :

1. https://missworld.com/#/vote

(direct लिन्क खोल्नोस र vote option मा जानोस र shrinkhala khatiwada खोज्नोस र vote गर्नोस। एक आइडी बाट एक पटक मात्रै भोट हुन्छ त्यसैले धेरै पटक गर्न facebook, twitter, instagram बाट singn in गरि 3/4 चोट vote गर्नुसक्नु हुनेछ।)

2. https://www.facebook.com/Miss-World-Nepal-297574443671301/

( यो फेसबुक पेज सिर्फ vote गर्नाका लागि खोलिएको अधिकारिक पेज हो त्यसैले सृन्खला खतिवडाका अन्य पेजमा अन्य आइडिमा भोट नगरी ! यसै पेजमा मा भोट गर्नुस । फेसबुकमा भोट गर्न like, comment र share गरे पुग्छ)

3. https://missvo.modelpowergd.com/en/?id=1#/detail?id=90

( यो माथी दिएको Link direct खोल्नोस र contestant number 78 वा shrinkhala type गरि खोज्नुस र like गर्नोस vote हुन्छ!)

4. download “mobstar” App from plastore र आफ्नो आइडी बनाइ shrinkhala सर्च गरि entries मा किलिक गरि सृन्खलाको पेज आउने छ । त्यस्मा vote गर्नोस
vote गर्ने विधि;- सृङ्खलाको टाइमलाइनमा भएका सबै फोटोलाइ right hand side तिर स्लाइड गर्नु ok आउँछ र like हुन्छ ! त्यो नै भोट हुनेछ।
यदि left side मा slide गरे no vote हुन्छ त्यसैले left मा नगर्ने)

– शृङ्खला खतिवडा नेपाल देशको प्रतिनिधित्व गरि गएकी हुनाले देशको नाम सम्बोधन गरेर नै उनको नाम आइरहेको छ। अन्तरास्ट्रिय प्रतिस्पर्धामा आफ्नो देशको नाम फैलाउनु हामी सबै नागरिकको कर्तब्य हो त्यसैले कृपया अलिकति कस्ट गरिदिनोस हामी जित्नेछौ! दुई दिन अघि नेपालको vote 33% थियो आज घटेर 20% मा झरेको छ अझै पनि नेपाल टप मै छ। india को भोट दृत गतिमा अगाडि बढिरहेको छ कृपया नेपाललाइ लिड गराऔ!
त्यसैले vote गरौ! सेयर गरौ! नेपाललाइ जिताउ! जय नेपाल!

यो पोस्ट सक्दो शेयर गरौ

०००

यो पनि हेर्नुहोस :

जाडोमा लुगलुग काम्दै यस्तो कठिन रुपमा सुट भएको थियो शृंखलाको बायो भिडियो, बिहाइन्ड द सिन हेर्नुस (भिडियो)

काठमाडौं। मिस वर्ल्ड २०१८ को प्रतिष्पर्धामा शृंखला खतिवडा अहिले चिनमा छिन। उनि विश्वभरका १२१ देशका सुन्दरीहरुलाई पछी पार्दै अग्रस्थानमा प्रतिष्पर्धा गर्दैछिन ।

मिस वर्ल्डमा प्रस्तुत गरिएको शृंखलाको परिचयात्मक भिडियो कसरी निर्माण गरीएको थियो होला ? त्यसको बिहाइन्ड द सिन सार्बजनिक भएको छ । भिडियो सुट काठमाडौँमा मात्र नभएर अत्यन्तै जाडो भएको गोसाईकुन्डमा पनि गरिएको थियो । जुन सुट गर्न शृंखलालाई निक्कै कठिन भएको थियो । हेर्नुहोस गोसाईकुण्डको बिहाइन्ड द सिन भिडियो :

०००

यो पनि हेर्नुहोस :

मिस नेपाल शृंखला भर्सेज मिस इन्डिया अनुक्रिथी हेड टु हेड च्यालेन्ज, भिडियो ट्रेन्डीङ नम्बर वानमा (भिडियो)

काठमाडौँ । चिनको सान्या शहरमा भइरहेको मिस वर्ल्ड २०१८ प्रतियोगितामा भाग लिन मिस नेपाल वर्ल्ड शृंखला खतिवडा पुगेकी छिन् । उनि लगायत विश्व भरबाट १२१ मिसहरु पनि त्यहाँ पुगेका थिए । शृंखला खतिवडा मिस वर्ल्डको प्रमुख दावेदारको रुपमा हेरीएको छ । मिस वर्ल्डको हेड टु हेड च्यालेन्ज अन्तर्गत सोधिएको निक्कै गहकिलो प्रश्नको जवाफ त्यति नै गहकिलो दिए पछी शृंखलाको विश्वभर चर्चा बढेको छ । त्यस्तै च्यालेन्जमा मिस इंडिया अनुक्रिथीले पनि राम्रै जवाफ दिएकी छिन । मिस नेपाल र मिस इंडियाको उक्त भिडियो अहिले युट्युबको ट्रेन्डीङ नम्बर वानमा पुगेको छ। हेर्नुहोस भिडियो :

०००

यो पनि हेर्नुहोस :

शृंखला खतिवडाको भिडियो हेरेर निक्कै भावुक बने यी विदेशी युवक (भिडियो)

काठमाडौँ । श्रृंखला खतिवडा विश्वभरका १२१ युवतीहरुलाई उछिन्दै मिस वल्र्ड– २०१८ को अन्तिम चरणमा पुगिसकेकी छिन । पब्लिक भोटमा त उनि आजको दिन सम्म पहिलो नम्बर मै छिन । मिस वर्ल्डको इतिहासमा कुनै पनि मिस नेपाल यो स्थान सम्म पुगेको यो नै पहिलो हो । उनि मिस वर्ल्ड भए विश्वले नेपाललाई चिन्ने छन् ।

विश्व सुन्दरी प्रतियोगिताको ६८ औं सस्करणमा नेपालकी छोरी श्रृङ्खला खतिवडा उपाधीको नजिक पुगेकी हुन् । मकवानपुर घर भएकी २२ वर्षीय शृंखला खतिवडा समाजसेवी पनि हुन् । उनि पेशाले भने इन्जिनियर हुन् भने प्रतिष्ठित इन्जिनियरिङ कलेज पुल्चोक टपर पनि हुन् । उनको उचाई ५ फित साढे ७ इन्च रहेको छ । २४ प्रतिस्पर्धीलाई पछि पार्दै शृंखलाले ‘मिस नेपाल वर्ल्ड’ को उपाधि हात परेकी थिइन् ।

शृंखलाको परिचयात्मक भिडियो हेरेर एक विदेशी युवक धेरै भावुक बनेका छन् । सामाजिक संजालमा भाइरल उक्त भिडियो तल हेर्नुहोस :

०००

यो पनि हेर्नुहोस :

चिनको सान्यामा भइरहेको मिस वर्ल्डमा शृंखलालाई सोधिएको यी ३ प्रश्न र उनको जवाफ हेर्नुहोस (भिडियो)

काठमाडौं । एक सय २१ देशका सुन्दरीहरुसंग प्रतिष्पर्धा गर्दै शृंखला खतिवडा मिस वर्ल्ड–२०१८ को सेमी फाइनलमा पुगेकी छिन । मिस वर्ल्डले भर्खरै हेड टु हेड च्यालेन्ज अन्तर्गत ग्रुप १३ को प्रतिष्पर्धीलाई सोधिएको प्रश्न र त्यसको जवाफको भिडियो युट्युबमा सार्बजनिक गरेको छ । ग्रुप १३ मा हाम्रो देश नेपालसँगै बोस्निया हर्जगोभिना, गुवाम, लग्जम्वर्ग, माल्डोभा र अर्जेन्टिना लगायत छ वटा देश छन । जसमध्ये मिस अर्जेन्टिना आफ्नो स्वास्थ्यका कारण उपस्थित थिईनन ।

उक्त ग्रुपको अग्रपंति छिन मिस नेपाल शृंखला खतिवडा । उनलाई प्रस्तोताले ३ प्रश्न सोधेका छन् । जसको जवाफ निक्कै गहकिलो दिएर सबैलाई चकित पारिदिएकी छिन शृंखलाले । हेर्नुहोस भिडियो :

०००

यो पनि हेर्नुहोस :

१२१ देशलाई धुलो चटाउदै नेपाली छोरी शृङ्खला जितको नजिक (हेर्नुहोस महत्वपूर्ण भिडियो)

काठमाडौँ । नेपालकी श्रृङ्खला खतिवडा चीनमा भईरहेको विश्व सुन्दरी प्रतियोगिताको उपाधी नजिक पुगेकी छन् । विश्व सुन्दरी प्रतियोगिताको ६८ औं सस्करणमा नेपालकी छोरी श्रृङ्खला खतिवडा उपाधीको नजिक पुगेकी हुन् ।

उनीसँगै प्रतियोगितामा सहभागी भएका १ सय २१ राष्ट्रका प्रतियोगिलाई उनले दबाबमा राखेकी छन् । पछिल्लो जानकारी अनुसार उनले सेमिफाईनल सम्मको यात्रा तय गरीसकेकी छन् । आफुले सेमिफाईनल सम्मको यात्रा तय गरेको फेसवुक मार्फत जानकारी दिएकी हुन् ।

उनी नेपाल सुन्दरी बन्दै विश्व सुन्दरी भिडन्तमा भाग लिन चिन पुगेकी हुन् । श्रृङ्खलाले यस पटक उपाधी जित्ने सम्भावना बढी नै रहेको चर्चा हुने गरेको छ । उनले अहिलेसम्म सहभागी सबैले भन्दा राम्रो भोट प्राप्त गरेकी छन् ।

उनलाई भोट गरेर विश्व सुन्दरीको ताज नेपाल ल्याउन अहिले अभियाननै चलाइएको छ । ठाउँठाउँमा उनलाई जिताउ अभियान सुरु भएका हुन् । देश विदेशमा रहेका नेपालीले भोट दिएको खण्डमा यस पटक विश्व सुन्दरीको ताज नेपाल आउने सम्भावना प्रवल रहेको छ ।

०००

यो पनि पढ्नुहोस :

आफ्नो जन्म दिनमा साम्राज्ञीले किन देखाइन माझी औंला ? (भिडियो सहित)

काठमाडौँ । एक पछि अर्को फिल्म हिट भएपछि निकै चर्चित र महँगो नायिकाको रुपमा परिचित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको थप चर्चा चुलिएको छ।

आइतबार राति उनको जन्मदिन मनाइएको केही भिडियो क्लिपहरु सार्वजनिक भएका छन्। जुन भिडियोमा देखिएका व्यवहार हेर्दा अलि अपच देखिन्छ। जसमा सबै जना रमाइलो गर्दै नाचिरहेका र मदिरा सेवन गर्दै निकै रमाइलो गरि रहेका दृश्यहरु देख्न सकिन्छ ।

उनका प्रेमीसहित केही साथीहरूसँग रमाइलो गरि आफ्नो जन्म दिन मनाएकी थिइन । नाच्दै रमाइलो गर्दै मदिरा पिउदै गरेको दृश्य पनि कैद भएका छन् भने उनले रमाइलो गर्दै हास्दै आफ्नो माझी औंला समेत देखाएको दृश्य कैद भएको छ । हेर्नुहोस भिडियो:

०००

यो पनि पढ्नुहोस :

धेरै बोलेको भन्दै श्रीमतीको जिब्रो नै काटिदिएपछि….!

एजेन्सी, ५ मङ्सिर । एक व्यक्तिले आफ्नै श्रीमतीको जिब्रो काटिदिएको समचार बाहिरिएको छ ।

आफुबिरुद्ध धेरै मुख चलाएको भन्दै ती श्रीमानले श्रीमतीको जिब्रो काटिदिएका हुन् ।

घटना उत्तर प्रदेशको कानपुरस्थित बर्राको हो, विवाहपश्चात माईतीबाट दाइजो नल्याएको भन्दै आकाश नाम गरेका एक पुरुषले आफ्नी श्रीमतीलाई पटक -पटक हातपात गर्ने गरेका थिए । गत कार्तिक २० गते दीपावलीको दिन श्रीमतीलाई जबर्जस्ति मादक पदार्थ खान लगाएर जिब्रो काटिदिएका हुन् ।

त्यस दिन पनि उनले आफूसँग मुखमुखै लागेको निहुँमा श्रीमतीको जिब्रो काटिदिएका हुन् । छिमेकी मिहिलाहरुको सहयोगमा पिडितले प्रहरीमा उजूरी गरेपछि प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ।

०००

यो पनि पढ्नुहोस :

भाबुक हुदै कोठाबाट सामान बोकेर बाहिरीए भाइरल जोडी (भिडियो)

काठमाडौं । यो संसारमा केहि पनि नहुने भने छैन् यो संसारमा जे पनि हुनु सक्छ । हामीले यो संसारमा यस्तो हुदै छ रे भन्ने त धेरै सुनेको छौ तर यी आखाँले पनि धेरै कुरा देखेको पनि छौ ।

एउटा यस्तो अचम्मको जोडी, बच्चा भन्दा पनि सानो श्रीमान भएका जोडी भेटिएका छन् । बखत विष्ट र प्रतिभा चौधरी प्रेममा छँदा पत्याउने सायदै हुन्थे । तर बखतले प्रतिमालाई मन मात्रै पराएनन् ।

डेट मात्रै गरेनन् आफ्नी बनाएरै छाडे । अन्तत प्रतिभाले आफ्नो नामको अगाडी अहिले प्रतिभा चौधरी भन्न छाडेर अहिले प्रतिभा विष्ट मात्रै भन्छिन् । आफ्ना पतिको नामको थर अगाडी राख्न पाउँदा आँफु धेरै खुशी भएको प्रतिमा बताउँछिन् । बखतले प्रेम प्रस्ताव राखेपछि प्रतिभाले पनि नर्कान नसकेपछि टिकापुरको यो जोडी काठमाडौँ आएर अहिले संघर्ष गरिरहेको छ । आज यी जोडी पहिलेको कोठा छाडेका छन् । उनीहरु अहिले नयाँ कोठा सरेका छन् । एकदमै दु:खि भएका छन् हेर्नुहोस् भिडियो :

०००

यो पनि हेर्नुहोस :

कविता नेपालीलाई रात परेपछि फोन गर्ने को हुन् ? हिरोर्इनहरुको भन्दा बढी पारिश्रमिक लिन थालिन (भिडियो)

काठमाडौँ । नेपाली म्युजिक भिडियोमा यतिबेला निक्कै व्यस्त छिन् कविता नेपाली । एपिवान टेलिभिजनबाट प्रशारण भएको चर्चित रियालिटी शो वुगि वुगि विजेता हुन् कविता ।

एकपछि अर्को म्युजिक भिडियोमा कविताले काम गरी रहेकी छिन् । कविता भिडियोमा मात्र हैन् आफ्नो पढाईलाई पनि राम्रैसंग निरन्तरता दिईरहेकी छिन् ।

एक म्युजिक भिडियोको छांयाकन स्थलमा पुग्दा कविता केही फरक रुपमा देखिइन् । सांझ पर्न थालेपछि कवितालाई फोन गरेर गाली गर्ने व्यक्तीका बारेमा यसरी सुनाईन् ।

०००

यो पनि हेर्नुहोस :

सोझी युवती देखेर बाटोमा हिडिरहेकी युवतीको फोन खोस्न खोज्दा चोरले पायो जिन्दगि कै ठुलो पिडा (संसार भर भाइरल भिडियो)

एजेन्सी । हिजो आज एक निक्कै रोचक भिडियो संसार भर भाइरल भइरहेको छ । घटना हो ब्राजिलको । त्यहाकी सेब्रिनी लेइटस नामक केटीको मोबाइल चोरेर भाग्न लागेका १९ वर्षीय मागडील दा सिल्वालाई ती युवतीले आफ्नो फोन मात्र फिर्ता लिइनन  त्यसको बदला पनि राम्रो संग लिइन ।

फोन चोर्ने चोरले सोचेका थिए साधारण युवती होला भनेर । तर ती युवती थिइइन जिउ जुत्सु खेलाडी । फोन चोरेको लगत्तै ति युवकलाई पछारेर लक लगाई हाले । चोर युवकलाई एकछिन मात्र नभएर पुलिस नआउनेबेलासम्म समातेर राखेकी थिइन् ।

भाइरल भिडियोमा चोरले आफुलाई छोड्नको लागि रुदै  बिन्ती गरेको देखिन्छ तर युवतीले उसलाई छोडेकी छैनन् । युवतीले चोरलाई भुइमा लडाएर रुवाई रहेको दृश्य देखेर त्यहाँ भएका प्रत्यक्षदर्शीले भिडियो खिची हाले । जुन सामाजिक संजाल र इन्टरनेट भरी अपलोड भएपछी अहिले भाइरल भैरहेको छ । भिडियो हेर्नुहोस ।

०००

यो पनि हेर्नुहोस :

भुईकटहरकाे बुवाले घर हेर्दा दङ्ग भए, यत्राे ठूलाे टिभी अाउदै घरमा, हुदैछ भब्य हस्तान्तरण कार्यक्रम (भिडियो)

बाल गायक अशाेक दर्जी काे क्रेज बढेसंगै उस्काे अत्यन्तै मिलनसार साथि भुईकटहरकाे घर बन्ने पनी कुरा चलेकाे थियाे । अाज अाएर याे सपना सकार बनेकाे छ । समाजसेवी पूर्ण वाईवाकाे संयाेजकताेमा बनेकाे घर अत्यन्तै सुन्दर छ । देश तथा विदेशमा छरीएर रहनुभएका नेपाली भाषीहरुले देखेकाे सपना साँच्चीकै साकार भएकाे छ । घर निर्माण भए संगसंगै हस्तान्तरणकाे कुराले बजार तातेकाे थियाे । मंसीर १२ गतेलाई शुभ साहित हेरी घर हस्तान्तरण गर्ने कार्यक्रम तय गरीएकाे छ । स्थानिय सरकार लगायत स्थानिय कलाकारहरुकाे उपस्थितीमा हुने उक्त कार्यक्रममा धिमाल जातीले मैलीक नाँच पनी देखाउने भएकाे छन् । संगसंगै भुईकटहर र उस्काे दिदिले पनी नृत्य देखाउने छिन् । बाँकि भिडीयाेमा ।

०००

नवलपरासीमा फेला परिन आमा बुबाले छाडेका २३ बर्षकी सम्भवत नेपालकै सानी नानी (भिडियो सहित)

नवलपरासी । नवलपरासी जिल्लाको एक बिकट गाउमा एक २३ बर्षकि सानी बालिका फेला परेकी छिन । बि.स २०५२ सालमा जन्मेकि दिव्यानी मगर जम्मा ३३ इन्चका मात्रै छिन् ।

उनलाई आमा बुबाले छाडेर गएका हुन् । आफन्तको घरमा छाडेर उनका आमा बाबु गएका हुन् । हेर्नुहोस पुरा भिडियो :

०००

यो पनि हेर्नुहोस :

के रबिना बादीले किड्नी बेचेकै हुन् त ? रबिना वादीको डाक्टरद्वारा स्वास्थ्य जाँच, भयो सबै खुलासा (भिडियो)

काठमाडौँ । रबिना बादी युट्युबमा एक चर्चित नाम हो । विशेष गरि उनका श्रीमान श्यामलाल ओलीसंग को सम्बन्धले गर्दा उनको चर्चा एक्कासि भएको थियो । उनको श्रीमानसंग मिलन भइसकेको खबर पनि आइरहेको छ तर वास्तविकता के हो अझै अन्योल मै छ । उनले आफ्नै गित र म्युजिक भिडियो पनि सार्बजनिक गरिसकेकी छिन ।

तिनै रबिना बादीले आफ्नो छोराको उपचारको लागी निक्कै गम्भीर कदम उठाएकी छिन । उनको बाबुको मुटुको उपचार र अन्य गम्भीर रोगको उपचार गर्न लाखौ रुपैया लाग्ने भएपछी भारत गएर आफ्नो मृगौला नै बेचेर आएकी छिन । उनले भारतको देहरादुनको दुना अस्पतालमा किड्नी बेचेकी थिइन । एक हप्तासम्म त्यहि अस्पतालमा उपचार गराएर अहिले उनी नेपाल आइपुगेकी छिन ।

तर रबिनाले किड्नी बेचेकै हो त ? भनेर विभिन्न व्यक्तिहरुले शंका उपशंका गरेको बेला रबिना बादी डाक्टरसंगै मिडियामा आएर प्रष्ट पारेकी छिन । हेर्नुहोस पछिल्लो भिडियो :

०००

यो पनि हेर्नुहोस :

पैसा कमाएर दुबईबाट फर्कदा श्रीमतीको पेटमा परपुरुषको ६ महिनाको गर्भ , विदेशिएका नेपालीले हेर्नै पर्ने भिडियो

काठमाडौँ । बैदेशिक रोजगारीले यमलाल अधिकारीको परिवार भाँडिएको छ । बैदेशिक रोजगारीको लागि दुबई गएका बेलमा उनको नेपालमा रहेको परिवार भाँडिएको हो । श्रीमती जमुना पाण्डेले घर छोडेर हिंडेको यमलालले बताएका छन् ।

बिगत चार महिनादेखि जमुना आफुसँग नभएको उनले बताए । उनी दुबईमा रहँदा पर्वतका लोकनाथ आचार्य नाम गरेका पुरुषसँग जमुना गएको उनको दाबी छ । जमुनाले पाँच बर्षीय छोरी किसमस अधिकारीलाई पनि सँगै लगेकी छन् ।

सम्बन्ध बिच्छेद गर्न आफु तयार रहेको बताउँदै उनले उनीहरु अहिले भारतमा लुकेर बसेको बताएका छन् । जमुनासँगै गएका लोकनाथले सम्बन्ध बिच्छेदको लागि अझै एक बर्ष कुर्न भनेको उनले बताएका छन् । भिडियो हेर्नुहोस :

०००

यो पनि हेर्नुहोस :

हराएको दश वर्षपछि मुत्युको खबरले सिङ्गो गाउँ पनि चिन्तित

– रामबहादुर थापा

बागलुङ, ११ मङ्सिर । रत्ना बस्नेतसँग आशाको त्यान्द्रो बाँकी थियो, “कतैबाट श्रीमान् टुप्लुक्क आइपुग्नु हुन्छ कि ?” करीब दश वर्षदेखि बाटो कुरेर बसिरहनुभएकी श्रीमती रत्नासँग न अब आशा नै बाँकी रह्यो, न श्रीमान् ।

रोजगारीमा दिल्ली पुग्नुअघि विसं २०६६ असार २२ गते भैरहवाबाट श्रीमान् जीतबहादुरले गरेको टेलिफोन कुराकानी नै उहाँको लागि अन्तिम आवाज बन्न पुग्यो । चाँडै फर्कने वाचा गर्दै निस्कनुभएका बस्नेत अब कहिल्यै घर फर्कनुहुने छैन । बुबाको साथ र स्नेहसाथ बाँच्ने छोरी चीना र छोरा रामको सपना चकनाचुर बनेको छ । रोगले थलिनुभएका ९१ वर्षीय बुबा कर्णबहादुरमाथि अर्को चोट थपिएको छ । गलकोट नगरपालिका–१० मल्मस्थित परिवार र आफन्तजन शोकमा डुबेका छन् ।

दश वर्षदेखि हराउनुभएका बस्नेतको मृत्युको खबरले सिङ्गो गाउँ पनि चिन्तित छ । दिल्लीसम्मै पुगेर खोजतलास गर्दा पनि कुनै अत्तोपत्तो नलागेपछि परिवारजन थकित र निराश थिए । एकाएक दिल्लीस्थित नेपाली दूतावासबाट मुत्युको खबर आएपछि आश्चर्यमा परिएको दाइ गिनबहादुरले बताउनुभयो ।

दूतावासले गत कात्तिक १६ गते (२ नोभेम्बर) मा ५० वर्षीय जीतबहादुरको मृत्यु भएको जानकारीसहित शव बुझ्नको लागि परिवारलाई खबर गरिदिन जिल्ला प्रशासन कार्यालय बागलुङलाई पत्र पठाएपछि घटना बाहिर आएको हो । दूतावासले संलग्न गरी पठाएको दिल्ली प्रहरी (पुलिस स्टेशन लोधी क्लोनी) को पत्रमा (सन् २००९ जुलाई ९ तारिख) मा दुर्घटनामा परी बस्नेत घाइते भएको उल्लेख छ ।

गम्भीर घाइते बस्नेतलाई तत्काल उद्धार गरी उपचार र हेरचाहको लागि ‘शान्ति निकेतन’ नामक पुनःस्थापना केन्द्रमा पठाइएको प्रहरीको पत्रमा उल्लेख छ । स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि केन्द्रमै बस्नेतको निधन भएको जनाइएको छ । गत कात्तिक १६ मै दिल्लीस्थित ‘एम्स’ अस्पतालमा ल्याइनुभएका बस्नेतलाई चिकित्सकले आधिकारिक रुपमा मृत घोषणा गरेका थिए ।

प्रहरीले बस्नेतको शव ‘एम्स’ अस्पतालको शवगृहमा राखिएको र शव बुझ्न परिवारलाई खबर गरी दिन अनुरोध गर्दै यही मङ्सिर ३ गते नेपाली दूतावासमा पत्र पठाएको थियो । सोही पत्रका आधारमा जिल्ला प्रशासन कार्यालयले परिवारलाई खबर गरी शव बुझ्न मृतक बस्नेतका भाइ भारतीय सेनामा कार्यरत अमर बस्नेतलाई अधिकारप्राप्त व्यक्ति तोकेर पत्र पठाएको थियो ।

दिल्लीमै रहनुभएका बस्नेतले आइतबार पत्र बुझी सोमबार दिल्लीस्थित नेपाली दूतावास पुग्नुभएको थियो । दूतावासले शव बुझ्नको लागि आधिकारिक व्यक्ति प्रमाणित गरेर प्रहरीलाई पत्र लेखेको उहाँको भनाइ छ । भाइ अमर बस्नेतले प्रहरी कार्यालय र पुनःस्थापना केन्द्रमा समेत पुगेर घटनाबारे जानकारी लिनुभएको थियो ।

“मुद्दा हेरिरहेका प्रहरी अधिकृत बिदामा भएकाले आजलाई बोलाएको छ”, उहाँले भन्नुभयो । मृत्युको घटना हेरिरहेको प्रहरी अधिकृत नभएपछि सोमबार शव बुझ्न नसकिएको उहाँको भनाइ छ । पुनःस्थापना केन्द्रका सञ्चालकले प्रहरीको सहायतामा उद्धार गरिएको जनाएका छन् ।

केन्द्र सञ्चालकका अनुसार बस्नेतलाई सरकारी गाडीले ठक्कर दिएर घाइते बनाएको थियो । “अदालतमा मुद्दा चलेको छ भन्ने पनि थाहा भयो”, बस्नेतले भन्नुभयो, “घटनाबारे यथार्थ खुल्न बाँकी छ, हामी सोधखोज गर्दैछौँ ।”

परिवार र आफन्तजनले मृत्युको घटनाप्रति आशङ्का व्यक्त गरेका छन् । मृत्युको खबर आउने तर दुर्घटना हुँदा, यतिका वर्ष पुनःस्थापना केन्द्रमा बस्दा किन खबर आएन भन्ने प्रश्न गरेका छन् । परिवारले बस्नेत हराउने बित्तिकै दिल्ली पुगेर दरियागञ्जको प्रहरी कार्यालयमा खोजतलास गरिदिन निवेदन दिएका थिए ।

हप्तौँसम्म बसेर दिल्लीमा खोजी गर्दा पनि बस्नेतको अवस्था थाहा हुन सकेको थिएन । दिल्लीबाट आफन्त भेट्न गुढगाउँ पुग्नुभएका बस्नेत फर्कदा बाटोबाटै सम्पर्कविहीन हुनुभएको दिल्लीमै रहनुभएका खड्क साहानीले बताउनुभयो । “दश वर्षपछि एकैचोटी मृत्युको खबर आयो”, उहाँले भन्नुभयो, “यत्रो घटना कसरी लुक्यो ।”

प्रहरीका अनुसार बस्नेत सन् २००९ को जुलाईमा दिल्लीको सफदरजङ्ग विमानस्थल नजिक दुर्घटनामा पर्नुभएको थियो । बस्नेत दुर्घटनामा पर्नुअघि १५ वर्षसम्म दिल्लीमै बसेर काम गर्नुभएको थियो । “यतिका वर्षपछि भाइ नरहेको खबर आयो”, दाइ गिनबहादुरले भन्नुभयो, “दुःखीसँगै हामी आश्चर्यमा परेका छौँ, यस्तो कसरी भयो ।” बस्नेत सकुशल घर फर्कुनुहुन्छ वा राम्रो खबर आउँछ कि भन्ने आशामा परिवारका सदस्य थिए । संयुक्त परिवारबाट छुट्टिएर अलग बस्दै आउनुभएकी रत्नालाई श्रीमान्को मृत्युले झन पीडा थपेको छ ।

छोरी चिनाको बिहे भइसकेको छ भने छोरा राम पोखरामा पढ्दै छन् । पैसा कमाउन विदेशीनुभएका श्रीमान्को उतै निधन भएपछि उहाँको जीवनमा ठूलो विपद् आइलागेको छ । रासस

०००

यो पनि हेर्नुहोस :

बासी भात फाल्ने गर्नु भएको छ ! कहिलेपनि नफाल्नुहोस,बासी भात खानुको यस्ता छन् फाईदा

सबैको घरमा प्राय: जसो भात अलि धेरै पकाउने चलन छ। जुन सबैले खाना खाइसकेपछि बाकि रहेको भातलाई हामी बासी भात भन्ने गरिन्छ । र त्यसलाई पुन: खानेले खान्छन र फाल्नेले फाल्छन अथवा अरुलाई खुवाउछौ ।

तर, अबदेखि यदि घरमा पकाएको भात बढी भयो भने त्यसलाई फ्याक्ने काम नगरौँ । किनकि बासि भात खानाले हाम्रो स्वास्थ्यलाई हुने फाइदाको बारेमा तपाईँलाई थाहा नहुन सक्छ । राति पकाएको भात उब्रेको छ भने त्यसलाई नफ्याकि माटोको भाडामा रातभर पानीमा राखिदिनुस । त्यो भातलाई काँचो प्याज मिसाएर बिहानको ब्रेकफास्टमा खान सक्नु हुन्छ । बासि भात तपाईले कहिल्यै नखाएपनि यसले तपाईलाइ धेरै नै फाइदा हुन्छ ।

बासी भात खानुको फाईदा  जानीराख्नुहोस:

१. बासी भात आफैँमा एक चिसोयुक्त खाना हो । यदि तपाईले बासि भातलाई सहि तरिका अपनाएर खानुभयो भने तपाईको शरिरको तापक्रम नियन्त्रणमा रहन्छ ।

२. भातमा पर्याप्त मात्रामा फाइबर पाइन्छ, जसले कब्जियतको समस्याबाट छुट्कारा दिलाउछ ।

३. बासि भातले तपाई दिनभर आफूलाई ताजा बनाइ राख्न सक्नु हुन्छ । जसले गर्दा तपाईलाई दिनभर काम गर्नमा इनर्जी प्राप्त हुन्छ ।

४. यदि तपाई अल्सरको समस्याले पीडित हुनुहुन्छ भने हप्तामा तीनदिन बासि भात खाने गर्नुस । यसले तपाईको घाउ चाँडै निको हुन्छ ।

५. यदि तपाइलाई चिया र कफि पिउने बानि छ भने बिहान उठेर बासि भात खानाले यो बानि छुट्न सक्छ ।

(एजेन्सीको सहयोगमा)

०००

यो पनि हेर्नुहोस :

छिटो रिसाउने मानिसको मृत्यु पनि छिटो हुने, एक अध्ययन

रिस खा आफु बुद्दी खा अरु भन्ने चलन विविधता नै छ । रिस उठ्ने बानि स्वास्थ्याको लागि पनि नराम्रो पक्ष हो। हाम्रो दैनिक जिवनका स-साना बानीहरु पनि मृत्युको कारण बन्न सक्छन् । अमेरिकी वैज्ञानिकहरुको अनुसन्धानले धेरै रिस उठ्ने मानिसहरुको मृत्यु छिटो हुने गरेको पुष्टि गरेको छ ।

आइवा स्टेट विश्वविद्यालय मा गरिएको एक अनुसन्धान अनुसार नरिसाउने मानिसको तुलनामा धेरै रिस उठ्ने मानिसको अकाल मृत्युको खतरा डेढ गुणा बढी हुने गरेको भेटाएको छ । रिसका कारणले गर्दा मानिसको शरीरमा विभिन्न खाले खतरनाक परिवर्तन आउँछन , जसमा तनावदेखि लिएर मनोरोग लगायतका हुन्छन् ।

रिसाहा मानिसको सरीरमा एड्रेनलाइन हर्मोन तिव्र गतिमा बग्छ । तनाव तथा रिसका समयमा यो हर्मोन पटक पटक रगतमा बग्नाले डिएनएमा असर पर्छ । यसले प्राणघातक रोग तथा मृत्यु समेत हुन सक्छ ।

धेरै रिस गर्ने मानिसमा निद्रा कम लाग्ने तथा दिमागी असर पनि पुग्न सक्छ । धेरै रिसाहा मानिसमा टाउको दुख्ने समस्या हुन्छ । किनकी रिसले सरीरमा स्ट्रेस हर्मोनका साथसाथै एड्रेनलाइन र टेस्टोस्टेरोन हर्मोनको उत्सर्जन पनि बढ् अनुसन्धानले देखाएको छ । बढि रिसाहा मानिसमा फोक्सोको समस्या पनि बढि हुने अनुसन्धानले देखाएको छ ।

०००

यो पनि हेर्नुहोस :

जाडोमा लुगलुग काम्दै यस्तो कठिन रुपमा सुट भएको थियो शृंखलाको बायो भिडियो, बिहाइन्ड द सिन हेर्नुस (भिडियो)

काठमाडौं। मिस वर्ल्ड २०१८ को प्रतिष्पर्धामा शृंखला खतिवडा अहिले चिनमा छिन। उनि विश्वभरका १२१ देशका सुन्दरीहरुलाई पछी पार्दै अग्रस्थानमा प्रतिष्पर्धा गर्दैछिन ।

मिस वर्ल्डमा प्रस्तुत गरिएको शृंखलाको परिचयात्मक भिडियो कसरी निर्माण गरीएको थियो होला ? त्यसको बिहाइन्ड द सिन सार्बजनिक भएको छ । भिडियो सुट काठमाडौँमा मात्र नभएर अत्यन्तै जाडो भएको गोसाईकुन्डमा पनि गरिएको थियो । जुन सुट गर्न शृंखलालाई निक्कै कठिन भएको थियो । हेर्नुहोस गोसाईकुण्डको बिहाइन्ड द सिन भिडियो :

०००

यो पनि हेर्नुहोस :

मिस नेपाल शृंखला भर्सेज मिस इन्डिया अनुक्रिथी हेड टु हेड च्यालेन्ज, भिडियो ट्रेन्डीङ नम्बर वानमा (भिडियो)

काठमाडौँ । चिनको सान्या शहरमा भइरहेको मिस वर्ल्ड २०१८ प्रतियोगितामा भाग लिन मिस नेपाल वर्ल्ड शृंखला खतिवडा पुगेकी छिन् । उनि लगायत विश्व भरबाट १२१ मिसहरु पनि त्यहाँ पुगेका थिए । शृंखला खतिवडा मिस वर्ल्डको प्रमुख दावेदारको रुपमा हेरीएको छ । मिस वर्ल्डको हेड टु हेड च्यालेन्ज अन्तर्गत सोधिएको निक्कै गहकिलो प्रश्नको जवाफ त्यति नै गहकिलो दिए पछी शृंखलाको विश्वभर चर्चा बढेको छ । त्यस्तै च्यालेन्जमा मिस इंडिया अनुक्रिथीले पनि राम्रै जवाफ दिएकी छिन । मिस नेपाल र मिस इंडियाको उक्त भिडियो अहिले युट्युबको ट्रेन्डीङ नम्बर वानमा पुगेको छ। हेर्नुहोस भिडियो :

०००

यो पनि हेर्नुहोस :

शृंखला खतिवडाको भिडियो हेरेर निक्कै भावुक बने यी विदेशी युवक (भिडियो)

काठमाडौँ । श्रृंखला खतिवडा विश्वभरका १२१ युवतीहरुलाई उछिन्दै मिस वल्र्ड– २०१८ को अन्तिम चरणमा पुगिसकेकी छिन । पब्लिक भोटमा त उनि आजको दिन सम्म पहिलो नम्बर मै छिन । मिस वर्ल्डको इतिहासमा कुनै पनि मिस नेपाल यो स्थान सम्म पुगेको यो नै पहिलो हो । उनि मिस वर्ल्ड भए विश्वले नेपाललाई चिन्ने छन् ।

विश्व सुन्दरी प्रतियोगिताको ६८ औं सस्करणमा नेपालकी छोरी श्रृङ्खला खतिवडा उपाधीको नजिक पुगेकी हुन् । मकवानपुर घर भएकी २२ वर्षीय शृंखला खतिवडा समाजसेवी पनि हुन् । उनि पेशाले भने इन्जिनियर हुन् भने प्रतिष्ठित इन्जिनियरिङ कलेज पुल्चोक टपर पनि हुन् । उनको उचाई ५ फित साढे ७ इन्च रहेको छ । २४ प्रतिस्पर्धीलाई पछि पार्दै शृंखलाले ‘मिस नेपाल वर्ल्ड’ को उपाधि हात परेकी थिइन् ।

शृंखलाको परिचयात्मक भिडियो हेरेर एक विदेशी युवक धेरै भावुक बनेका छन् । सामाजिक संजालमा भाइरल उक्त भिडियो तल हेर्नुहोस :

०००

यो पनि हेर्नुहोस :

चिनको सान्यामा भइरहेको मिस वर्ल्डमा शृंखलालाई सोधिएको यी ३ प्रश्न र उनको जवाफ हेर्नुहोस (भिडियो)

काठमाडौं । एक सय २१ देशका सुन्दरीहरुसंग प्रतिष्पर्धा गर्दै शृंखला खतिवडा मिस वर्ल्ड–२०१८ को सेमी फाइनलमा पुगेकी छिन । मिस वर्ल्डले भर्खरै हेड टु हेड च्यालेन्ज अन्तर्गत ग्रुप १३ को प्रतिष्पर्धीलाई सोधिएको प्रश्न र त्यसको जवाफको भिडियो युट्युबमा सार्बजनिक गरेको छ । ग्रुप १३ मा हाम्रो देश नेपालसँगै बोस्निया हर्जगोभिना, गुवाम, लग्जम्वर्ग, माल्डोभा र अर्जेन्टिना लगायत छ वटा देश छन । जसमध्ये मिस अर्जेन्टिना आफ्नो स्वास्थ्यका कारण उपस्थित थिईनन ।

उक्त ग्रुपको अग्रपंति छिन मिस नेपाल शृंखला खतिवडा । उनलाई प्रस्तोताले ३ प्रश्न सोधेका छन् । जसको जवाफ निक्कै गहकिलो दिएर सबैलाई चकित पारिदिएकी छिन शृंखलाले । हेर्नुहोस भिडियो :

०००

यो पनि हेर्नुहोस :

१२१ देशलाई धुलो चटाउदै नेपाली छोरी शृङ्खला जितको नजिक (हेर्नुहोस महत्वपूर्ण भिडियो)

काठमाडौँ । नेपालकी श्रृङ्खला खतिवडा चीनमा भईरहेको विश्व सुन्दरी प्रतियोगिताको उपाधी नजिक पुगेकी छन् । विश्व सुन्दरी प्रतियोगिताको ६८ औं सस्करणमा नेपालकी छोरी श्रृङ्खला खतिवडा उपाधीको नजिक पुगेकी हुन् ।

उनीसँगै प्रतियोगितामा सहभागी भएका १ सय २१ राष्ट्रका प्रतियोगिलाई उनले दबाबमा राखेकी छन् । पछिल्लो जानकारी अनुसार उनले सेमिफाईनल सम्मको यात्रा तय गरीसकेकी छन् । आफुले सेमिफाईनल सम्मको यात्रा तय गरेको फेसवुक मार्फत जानकारी दिएकी हुन् ।

उनी नेपाल सुन्दरी बन्दै विश्व सुन्दरी भिडन्तमा भाग लिन चिन पुगेकी हुन् । श्रृङ्खलाले यस पटक उपाधी जित्ने सम्भावना बढी नै रहेको चर्चा हुने गरेको छ । उनले अहिलेसम्म सहभागी सबैले भन्दा राम्रो भोट प्राप्त गरेकी छन् ।

उनलाई भोट गरेर विश्व सुन्दरीको ताज नेपाल ल्याउन अहिले अभियाननै चलाइएको छ । ठाउँठाउँमा उनलाई जिताउ अभियान सुरु भएका हुन् । देश विदेशमा रहेका नेपालीले भोट दिएको खण्डमा यस पटक विश्व सुन्दरीको ताज नेपाल आउने सम्भावना प्रवल रहेको छ ।

०००

यो पनि पढ्नुहोस :

आफ्नो जन्म दिनमा साम्राज्ञीले किन देखाइन माझी औंला ? (भिडियो सहित)

काठमाडौँ । एक पछि अर्को फिल्म हिट भएपछि निकै चर्चित र महँगो नायिकाको रुपमा परिचित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको थप चर्चा चुलिएको छ।

आइतबार राति उनको जन्मदिन मनाइएको केही भिडियो क्लिपहरु सार्वजनिक भएका छन्। जुन भिडियोमा देखिएका व्यवहार हेर्दा अलि अपच देखिन्छ। जसमा सबै जना रमाइलो गर्दै नाचिरहेका र मदिरा सेवन गर्दै निकै रमाइलो गरि रहेका दृश्यहरु देख्न सकिन्छ ।

उनका प्रेमीसहित केही साथीहरूसँग रमाइलो गरि आफ्नो जन्म दिन मनाएकी थिइन । नाच्दै रमाइलो गर्दै मदिरा पिउदै गरेको दृश्य पनि कैद भएका छन् भने उनले रमाइलो गर्दै हास्दै आफ्नो माझी औंला समेत देखाएको दृश्य कैद भएको छ । हेर्नुहोस भिडियो:

०००

यो पनि पढ्नुहोस :

धेरै बोलेको भन्दै श्रीमतीको जिब्रो नै काटिदिएपछि….!

एजेन्सी, ५ मङ्सिर । एक व्यक्तिले आफ्नै श्रीमतीको जिब्रो काटिदिएको समचार बाहिरिएको छ ।

आफुबिरुद्ध धेरै मुख चलाएको भन्दै ती श्रीमानले श्रीमतीको जिब्रो काटिदिएका हुन् ।

घटना उत्तर प्रदेशको कानपुरस्थित बर्राको हो, विवाहपश्चात माईतीबाट दाइजो नल्याएको भन्दै आकाश नाम गरेका एक पुरुषले आफ्नी श्रीमतीलाई पटक -पटक हातपात गर्ने गरेका थिए । गत कार्तिक २० गते दीपावलीको दिन श्रीमतीलाई जबर्जस्ति मादक पदार्थ खान लगाएर जिब्रो काटिदिएका हुन् ।

त्यस दिन पनि उनले आफूसँग मुखमुखै लागेको निहुँमा श्रीमतीको जिब्रो काटिदिएका हुन् । छिमेकी मिहिलाहरुको सहयोगमा पिडितले प्रहरीमा उजूरी गरेपछि प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ।

०००

यो पनि पढ्नुहोस :

भाबुक हुदै कोठाबाट सामान बोकेर बाहिरीए भाइरल जोडी (भिडियो)

काठमाडौं । यो संसारमा केहि पनि नहुने भने छैन् यो संसारमा जे पनि हुनु सक्छ । हामीले यो संसारमा यस्तो हुदै छ रे भन्ने त धेरै सुनेको छौ तर यी आखाँले पनि धेरै कुरा देखेको पनि छौ ।

एउटा यस्तो अचम्मको जोडी, बच्चा भन्दा पनि सानो श्रीमान भएका जोडी भेटिएका छन् । बखत विष्ट र प्रतिभा चौधरी प्रेममा छँदा पत्याउने सायदै हुन्थे । तर बखतले प्रतिमालाई मन मात्रै पराएनन् ।

डेट मात्रै गरेनन् आफ्नी बनाएरै छाडे । अन्तत प्रतिभाले आफ्नो नामको अगाडी अहिले प्रतिभा चौधरी भन्न छाडेर अहिले प्रतिभा विष्ट मात्रै भन्छिन् । आफ्ना पतिको नामको थर अगाडी राख्न पाउँदा आँफु धेरै खुशी भएको प्रतिमा बताउँछिन् । बखतले प्रेम प्रस्ताव राखेपछि प्रतिभाले पनि नर्कान नसकेपछि टिकापुरको यो जोडी काठमाडौँ आएर अहिले संघर्ष गरिरहेको छ । आज यी जोडी पहिलेको कोठा छाडेका छन् । उनीहरु अहिले नयाँ कोठा सरेका छन् । एकदमै दु:खि भएका छन् हेर्नुहोस् भिडियो :

०००

यो पनि हेर्नुहोस :

कविता नेपालीलाई रात परेपछि फोन गर्ने को हुन् ? हिरोर्इनहरुको भन्दा बढी पारिश्रमिक लिन थालिन (भिडियो)

काठमाडौँ । नेपाली म्युजिक भिडियोमा यतिबेला निक्कै व्यस्त छिन् कविता नेपाली । एपिवान टेलिभिजनबाट प्रशारण भएको चर्चित रियालिटी शो वुगि वुगि विजेता हुन् कविता ।

एकपछि अर्को म्युजिक भिडियोमा कविताले काम गरी रहेकी छिन् । कविता भिडियोमा मात्र हैन् आफ्नो पढाईलाई पनि राम्रैसंग निरन्तरता दिईरहेकी छिन् ।

एक म्युजिक भिडियोको छांयाकन स्थलमा पुग्दा कविता केही फरक रुपमा देखिइन् । सांझ पर्न थालेपछि कवितालाई फोन गरेर गाली गर्ने व्यक्तीका बारेमा यसरी सुनाईन् ।

०००

यो पनि हेर्नुहोस :

सोझी युवती देखेर बाटोमा हिडिरहेकी युवतीको फोन खोस्न खोज्दा चोरले पायो जिन्दगि कै ठुलो पिडा (संसार भर भाइरल भिडियो)

एजेन्सी । हिजो आज एक निक्कै रोचक भिडियो संसार भर भाइरल भइरहेको छ । घटना हो ब्राजिलको । त्यहाकी सेब्रिनी लेइटस नामक केटीको मोबाइल चोरेर भाग्न लागेका १९ वर्षीय मागडील दा सिल्वालाई ती युवतीले आफ्नो फोन मात्र फिर्ता लिइनन  त्यसको बदला पनि राम्रो संग लिइन ।

फोन चोर्ने चोरले सोचेका थिए साधारण युवती होला भनेर । तर ती युवती थिइइन जिउ जुत्सु खेलाडी । फोन चोरेको लगत्तै ति युवकलाई पछारेर लक लगाई हाले । चोर युवकलाई एकछिन मात्र नभएर पुलिस नआउनेबेलासम्म समातेर राखेकी थिइन् ।

भाइरल भिडियोमा चोरले आफुलाई छोड्नको लागि रुदै  बिन्ती गरेको देखिन्छ तर युवतीले उसलाई छोडेकी छैनन् । युवतीले चोरलाई भुइमा लडाएर रुवाई रहेको दृश्य देखेर त्यहाँ भएका प्रत्यक्षदर्शीले भिडियो खिची हाले । जुन सामाजिक संजाल र इन्टरनेट भरी अपलोड भएपछी अहिले भाइरल भैरहेको छ । भिडियो हेर्नुहोस ।

०००

यो पनि पढ्नुहोस :

मध्य राती होटेल मालिक नै ज्योति मगरको कोठामा छिरेपछि, जे भयो (भिडियो हेर्नुहोस)

काठमाडौँ । चितवनको टाडीमा भएको बिशेष प्रोग्राममा गित गाउन गएकी ज्योति मगरलाई होटेल मालिकले नै दुर्ब्यबहार गरेका छन् । मध्य राती सुत्ने समयमा बारम्बार ज्योति मगरको कोठा ढकढक्याएर सुत्न नदिए पछी ज्योति मगरले फेसबुक लाइभ गरेर अन्तत ढोका खोलेकी थिइन । जब उनले ढोका खोलिन ति होटेल मालिक जबर्जस्ति भित्र छिरे र ढोका धकेली ज्योति मगरलाई एक बोतल बिहार खाने अफर गरि रहे । गड्गडाई रहे । ज्योति मगरले इन्कार गरी रहिन तर ती होटेल मालिकले आफ्नो नागरिकता र लाइसेन्स देखाएर प्रभावमा पार्न कोशिस गरि रहे । मैले बियर पिउदिन भन्दा पनि उनले ढिपी गरि रहे । तर हुन सक्ने खतरालाई मध्यनजरमा राखी ज्योति मगरले ढोका खोल्नु पहिले नै आफ्नो मोबाइलबाट फेसबुक लाइभ गरेर सम्पूर्ण दृश्य रेकर्ड गरिरहेका थिए । ज्योति मगरसंग लगभग जबर्जस्तिको स्थितिमा पुगेका ति होटल मालिकको आखा के गर्दा मोबाइलमा पुगेछ र उनि सरी भन्दै बाहिरिए । त्यसपछि ज्योति मगरले फेसबुक लाइभ पनि बन्द गर्छिन। सम्पूर्ण दृश्य तल हेर्न सकिनेछ :

०००

यो पनि हेर्नुहोस :

जापानबाट कान्ड मच्चाई भाईरल भएका जोडि यसरी माफि माग्दै (भिडियो)

काठमाडौँ । सबैको व्यक्तिगत जिन्दगी हुन्छ । केटाकेटीको मन मिलेपछि शारिरिक सम्बन्ध राख्नु पश्चिमाहरु सामान्य मान्छन जुन कुरा ढिलो चाँडो नेपालमा पनि भित्रीसकेको छ । जापानमा अध्ययनरत लिभिङ टुग्यादरमा रहेका एक जोडीले जोसमा होस गुमाए । नशाको तालमा भिडियो नखिच्नु पर्थ्यो खिचे । भिडियो खिच्दा न केटीको ध्यान पुग्यो न केटाको ? उक्त भिडियो डिलिट गरेको भएपनि समस्या त्यहिँ सुल्झिन्थ्यो तर मोवाइलमा सेभ भयो । इन्टरनेट भारी भाइरल भएपछी ती युवायुवतीले अन्तत माफी मागेका छन् र त्यो भिडियो आफैले सार्बजनिक नगरेको बरु अरु कसैले गरिदिएको बताएका छन् । भिडियो हेर्नुहोस :

०००

यो पनि हेर्नुहोस :

भुइकटरको दिदि अन्तर्राष्ट्रिय गोल्ड मेडल लिएर घर पुगिन, पहिलोपटक मिडियामा देखिइन

झापा । बाल गायक अशाेक दर्जीसंग जाेडीएकाे बाल कलाकार हुन टिका राम धिमाल भुईकटहर । भुईकटहर काे आर्थिक संकलन काे कार्य निरन्तर अघि बढी रहेकाे छ र यती बेला घर निर्माण कार्य अन्तिम चरणमा छ । हिजाे मात्र भुईकटहरकाे नाममा निर्माणधीन घरकाे जग्गा पास भएकाे हाे । भुईकटहरले भरखरै मात्र बाल गायक अशाेक दर्जीले गाएकाे गितमा अभिनय गरेका हुन् । भाई भुईकटहर पनी निकै सम्भावना बाेकेकाे कलाकार हुन भनेर भन्न सकिन्छ । निर्माण समितीका संयाेजक पूर्ण वाईवाले शुभ दिपावली अघिनै भुईकटहरकाे परीवारलाई नयाँ घरमा भित्राउने प्रतिबद्धता दिनुभएकाे छ र साेही अनुरुप निर्माण कार्यले गति लिई रहेकाे छ । याे छाेटाे समयमा यति धेरै काम हुनुमा कामदारहरुकाे मिहेनत मात्र हाे भन्छन् संयाेजक वाईवा ।

धेरैलाई थाहा नभएको कुरा भुइकटरको दिदि पनि छन् । उनले गोल्ड मेडल पनि जितिसकेकी छिन । र पहिलो पटक उनि मिडियामा पनि देखा परेकी छिन । बाकी भिडियोमा हेर्नुहोस :

०००

यो पनि पढ्नुहोस :

थाहा छ तपाईंको थर कसरी रहन गयो ? छैन भने यो पढ्नुहोस् तपाइको थर यसरी राखिएको रहेछ

खसजातिका धेरै थरहरु छन् । ती थरहरु केही सरकारी दर्जाबाट, केही गाउँको नामबाट अपभ्रंश भएर बनेका हुन् । अधिकारी, कार्की, भट्ट जस्ता थर सरकारी दर्जाबाट उत्पन्न भएका हुन् भने कोइराला, रिजाल, पराजुली जस्ता थरहरु कर्णाली अञ्चलका गाउँहरुबाट उत्पति भएका हुन् । आफ्नो थर के हो र कसरी उत्पति भयो भन्ने जिज्ञासा छ भने तलको सूची पढ्नुहोस् सरकारी दर्जाबाट उत्पत्ति भएका थरहरू :

अधिकारी – दराको हाकिम

कार्की – राजस्व अधिकृत

भट्ट – राज पुरोहित वा धर्मा्धिकारी

भण्डारी – राजकीय कोषको प्रमुख

लेखक – लेखक

महत – ग्राम प्रमुख

रोकाया – महतको सहयोगी

थापा – सैनिक दर्जा

खड्का – सैनिक दर्जा

राना – सैनिक दर्जा

बुढा – सैनिक दर्जा

बस्नेत – सैनिक दर्जा

कर्णाली अञ्चलका गाउँका नाउँबाट उत्पत्ति भएका थरहरू

जुम्ला

गाउँ– थर

धिता– धिताल

पाण्डुसेरा– पाण्डे

सिञ्जा– सिंजापति

चैडिलागाउँ –चौलागाई

प्याकुरी– प्याकुरेल

सिम्खाडा– सिम्खडा

अछाम तिमिल्सैन– तिमिल्सिना, तिम्सिना

घमिराउँ– घिमिरे

देवकोट– देवकोटा

ढुङ्ग्रानी– ढुङ्गाना

ढाँकु– ढकाल

बजगाउँ– बजगाई

रिमा– रिमाल, रसाईली

स्वाँरा– स्वार

घोडासैन– घोडासैनी

पुरासैन– पुडासैनी

धमाली– धमला

दर्ना– दर्नाल

कुइका– कुइँकेल,

चाल्सा– चालिसे

बारला–बराल

लामिसाल– लम्साल

बझाङ

रेगम– रेग्मी

सोत– सोती

खार– खरेल, खराल

सुवाडा–सुबेडा, सुवेदी

बयाना– बनियाँ, बानियाँ

बाजुरा जमकट्टी– जमरकट्टेल

छाती– छन्त्याल

कुँडी– कुड्याल

बेलकाटे– केलकाटिया

खातिवाडा– खाती

बैतडी

गाजरी– गजुरेल

डोटी

डोटेखेला– डोटेल

निरौली– निरौला

ओझाना– ओझा

बोगटान– बोगटी

मुडभरा–मुडभरी

मुगु

खनाया– खनाल

कालैगाउँ– कल्यान

खत्याड– खतिवडा

दैलेख

लामाछान्नी–लामिछाने

बाँस्कोट–बास्कोटा

बाँस्तोली–बास्तोला

सातला– सत्याल

लुयाटी–लुईटेल

चापागाउँ– चापागाईं

नेपा–नेपाल

रिजु्– रिजाल

पोखर– पोखरेल

लम्सु– लम्साल

लम्जी– लम्जेल

दह– दाहाल, दहाल

गैह्रा–गैह्रे, गैरे

भूर्ति– भूर्तेल

पराजुल–पराजुली

कोइराली–कोइराला

दवाडा– दवाडी

कट्टील–कट्टेल

भुषाकोट– भुषाल

सुइय–सुञेल

वड–वडाल

मोडासैन–मरासैनी,मरासिनी

गुरगाउँ– गुरागाईं

कालिकोट

खिट्किसैन– खिर्सिने

भुतौ– भुर्तेल

राँचु– रुचाल

गेला–गेलाल

वञ्जाडा–वञ्जाडे

बाँझकोट–बाझकोटा

रुकुम

सर्पुकोट–सापकोटा

दाङ

रजौरा– रजौरिया

०००

यो पनि पढ्नुहोस :

सेतो पानी बग्ने समस्याबाट मुक्त हुन यी कुराहरुमा ध्यान दिनुहोस्

एजेन्सी । योनिबाट सेतो पानी बग्ने समस्याले अधिकांश महिला पीडामा परेका छन् । योनि र पाठेघरमा हुने संक्रमणले महिलामा यस्तो समस्या देखिन्छ । सेतो पानी अर्थात् सामान्य खालको योनिस्राव (योनिरस) मासिक चक्रअनुसार फरक–फरक हुन्छ । सामान्य प्रकारको योनिरसको बहाव पनि व्यक्तिपिच्छे फरक हुन सक्छ ।

पाठेघरको मुखको क्यान्सरको शंका निवारण गर्न वा प्राकृतिक रूपमा परिवार नियोजन गर्न चाहने तथा परिवार नियोजनका अन्य साधन अपनाउन नचाहने दम्पतीका लागि योनिस्रावको जाँच एउटा राम्रो विकल्प हो । महिलाको शरीरमा रहेको इस्ट्रोजेन हार्मोनको प्रभावले योनिरसको उत्पादन हुन्छ । कुनै कारणवश इस्ट्रोजेन हार्मोनको उत्पादन बढ्न गएमा यसले योनिद्वारको बाह्य सतह र पाठेघरको मुखको ग्रन्थीमा असर गरी योनिस्रावको बहाव बढाउँछ । कतिपय अवस्थामा योनिरसको अधिक उत्पादन शरीरको स्वाभाविक उत्पादन नै हो ।

यौन उत्तेजनाको बेला योनिद्वारको दुवैतिरको बार्थोलिन ग्रन्थीबाट अधिक मात्रामा ग्रन्थीरस उत्पादन भई तथा गर्भवती बेलामा इस्ट्रोजेन हार्मोनको अधिक उत्पादनले रगतको बहाव बढ्न गई अधिक योनिस्राव हुन्छ । यस्ता अवस्थाको सुरुवात यौनजन्य फिल्म हेर्दा, यौनसम्बन्धी कुरा सोच्दा, पत्रपत्रिका पढ्दा यौन उत्तेजना बढ्न गइ हुने गर्छ ।

पाठेघरको मुखको बाह्य सतह ताछिएर, पाठेघरको मुख जीर्ण तवरले सुन्निएर, वा त्यसमा सानो मासु पलाएर पनि योनिस्राव बहन्छ । पाठेघर झर्ने (आङ् खस्ने) समस्या भएका, पाठेघर पछाडि फर्किएका, पाठेघरको मुखमा जीर्ण प्रकारले सुन्निएमा, पिल्स चक्कीको सेवन गरेका महिलाको यौनांगमा रगत बहाव बढ्नाले तथा लामो समयसम्म बिरामी हुँदा योनिद्वारको बाह्य तह अत्यधिक झर्नाले पनि बढ्ता मात्रामा योनिरस बग्न सक्छ ।

क्यान्डिडा वा मोनिलियासिस (फङ्गाई) को संक्रमणमा दहीजस्तै सेतो छोक्रा–छोक्रा योनिस्राव हुन्छ भने ब्याक्टेरियल भजाइनोसिसमा खैरो खालको कुहिएको मासुजस्तै गन्हाउने तर नचिलाउने, ट्राइकोमोनास नामक परजीवीको संक्रमणमा हरियो वा पहेँलो खालको योनिस्राव, पाठेघरको मुखको सुन्निएमा पानीजस्तो सङ्लो योनिस्राव, योनिद्वारमा कुनै प्रकारको बाह्य वस्तु अड्किँदा गन्हाउने खालको पिपजस्तो रगत मिसिएको योनिस्राव हुन्छ ।

पाठेघरको मुखको वा योनिद्वारको भित्ताको ट्युमर (क्यान्सर) मा प्रायः रगत मिसिएको गन्हाउने खालको योनिस्राव बग्छ । महिलामा धातुमेह रोग लाग्दा योनिद्वारबाट पहेँलो वा हरियो खालको योनिस्राव बग्ने, पिसाब पोल्ने, हल्का ज्वरो आउने, तल्लो पेट दुख्ने, यौनक्रियाका बेला पीडा हुने, रगत बग्ने हुन्छ ।

सेतो पानी बग्ने समस्याबाट मुक्त हुन यसाे गर्नुस्

तीतेपातीको पातबाट निकालिएको रस चिलाएको ठाउँमा दल्यो भने चिलाउन कम हुन्छ । महिलाको सेतोपानी बग्ने समस्याका लागि यो अतिनै उपयुक्त औषधी मानिन्छ । तीतेपातीलाई सफा गर्ने र त्यसको रस निकालेर गुप्तांगमा दल्ने ।

सेतो पानी बग्ने समस्याबाट बच्न योनिलाई सफा राख्नुपर्छ । सकेसम्म दैनिक रूपमा अन्डरवेयर परिवर्तन गर्नुपर्दछ । योनि सफा गर्दा कहिल्यै पनि योनिमा साबुन प्रयोग गर्नु हुँदैन । पानी बग्ने समयमा योनि चिलाउने, पोल्ने, योनिबाट निस्केको पानी गनाउने भयो भनेचाहिँ चिकित्सककहाँ जाँच गर्न गइहाल्नुपर्छ ।

यस्तो समस्याबाट बच्नका लागि शारीरिक सम्पर्क गर्ने विषयमा पनि ध्यान दिनुपर्दछ । धेरै मानिससँग शारीरिक सम्पर्क गर्दा योनिमा संक्रमण हुन हुदा यसमा नियन्त्रण गर्नुपर्दछ ।

मधुमेह भएका कतिपय महिलामा पनि सेतो पानी बग्ने समस्या हुन्छ । यस्ता महिलामा रोगसँग लड्ने क्षमताको कमी हुन्छ र सेतो पानी बग्ने समस्या हुन्छ । सेतो पानी बग्ने समस्याबाट बच्न योनिलाई सफा राख्नुपर्छ ।