विश्व आनन्दले भेटाए यति राम्री प्रेमिका, मङ्सिरमै धुमधामका साथ बिहे गर्दै (भिडियो)

काठमाडौँ । भाइरल कलाकार विश्व आनन्दले मोडल मनिषा सापकोटासंग अन्तर्वार्ता मै रोमान्स गरेका छन् । विश्व आनन्दको कलाकारीता त युट्युब हेर्ने प्राय सबैलाई थाहा नै छ तर मोडल मनिषाको पनि कला निक्कै राम्रो देखियो । केहि वर्ष अगाडी देखि मानसिक रुपमै बिचलित रहेका विस्व आनन्द अब भने पुरै ठिक भइसकेका छन् । हेर्नुहोस निक्कै रमाइलो अन्तर्वार्ता :

०००

यो पनि हेर्नुहोस :

१३ बर्षपछि पाक्यो विश्व आनन्दको कोठामा भात, खुसी हुँदै दर्शकलाई भगवान भने (भिडियो)

काठमाडौँ । भाइरल एक कलाकार विश्व आनन्दले १३ वर्ष पछी आफ्नै कोठामा भात पकाएर खाएका छन् । उनि मात्र हैन अन्य साथीहरुलाई पनि खुवाएका छन । मानसिक अवस्था कम्जोर भएपछी निक्कै दुख लाग्दो अवस्थामा बसेका विश्व आनन्दको जिन्दगी नै परिवर्तन गरिदिने केहि युट्युबरहरु छन् । उनीहरुको सहयोग र अन्य दर्शकको सहयोगले यो सम्भव भएको हो । हेर्नुहोस उनको वर्षौ पछीको कोठाको रुप :

०००

यस अघिको भिडियो हेर्नुहोस :

आर्थिक सहयोग गरीदिन सवैमा कलाकार विश्व आनन्द पोखरेलको आग्रह (भिडियो सहित)

काठमाडौँ, मंसिर १ । कमजोर आर्थिक अवस्थाका कारण कलाकारिता क्षेत्रमा प्रवेश गर्न नपाएका कलाकार विश्व आनन्द पोखरेलको सहयोग गरीदिन सवैमा आग्रह गर्नु गरिएको छ । कमजोर आर्थिक अवस्था भएपनि कुशल कला भएका पोखरेलको बारेमा तयार पारिएको भिडियो सार्वजनिक भए सगैँ उनलाई सहयोग गर्न कलाकारहरु अग्रसर भएका छन ।

लामो समयको डिप्रेसनको सिकार भएका बहुमुखी प्रतिभाका धनि पोखरेलको बारेमा तयार पारिएको भिडियो हेरेर महिला भिडियो निर्देशक बविता श्रेष्ठले आर्थिक सहयोग गरेकी छन । उनले सहयोग हस्तान्तरण गदैँ आगामी दिनमा आफुले पोखरेललाई कलाकारिताका लागी सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाइन ।

लामो समय रोग बाट ग्रसित भएका पोखरेल हाल मिडियामा आए सगैँ सहयोगका लागी अपिल समेत गरिरहेका छन । उनलाई सहयोग गर्नका लागी ९८६१७५६५३० मा प्रत्यक्ष सहयोग गर्नका लागी उनले अपिल गरेका छन ।