अशोक दर्जीका साथी भुईकटहरेका बुवाले घर बन्नु अगाडि के भनेका थिए (हेर्नुहोस् भिडियो)

झापा ।  १० बर्षे बालक टिकाराम धिमाल भुईकटहरेका बुवा रामप्रसाद धिमालले केही समय अघि भनेका थिए मान्छेको जुनी बितताउन सकिएन । अहिले सबैको सहयोगमा दमक –३ मा घर निर्माण अन्तिम चरणमा पुगेको छ । के भनेका थिए भुईकटहरेका बुवाले । भिडियो हेर्नुहोस :