सबै भन्दा धेरै कर तिर्ने उद्योग कुन होला ? हेर्नुहोस सबै भन्दा धेरै कर तिर्ने १५ करदाताको नामावली

काठमाडौं, १ मङ्सिर । आन्तरिका राजश्व विभागले सातौं कर दिवसका अवसरमा नेपालका सबैभन्दा धेरै कर तिर्ने करदाताको सूची सार्वजनिक भएको छ। सरकारलाई सबै भन्दा बढी कर तिर्ने सूचीको पहिलो नम्बरमा सूर्य नेपाल प्रा. लि. रहेको छ ।

कृषि एवं पशुपक्षी उद्योग, सहकारी तथा लघुवित्त, बैंक र वित्तीय संस्था, बिमा व्यवसाय, स्वास्थ्य तथा शिक्षा सेवा लगायतका संस्थाहरुको सुची रहेको छ । सबै भन्दा धेरै कर तिर्ने १५ करदाताको सुची यस प्रकार रहेको छ :