मुन्द्रेको कमेडी क्लबमा मिस वोल्डकि प्रतिष्पर्धी शृंखला खतिवडा (भिडियो)

काठमाडौं,१६ पुष । नेपाल टेलिजिनबाट प्रशारित बिल्कुलै नयाँ कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’को ९ औ भाग सार्वजनिक भएको छ ।

हरेक सोमबार साँझ ८ः५० मा प्रसारण हुने उक्त कार्यक्रममा विभिन्न व्यक्तित्वहरु पाहुना बनाएर ल्याइन्छ । यस कार्यक्रममा अध्यक्षको भूमिकामा सर्बाधिक रुचाइएको चलचित्र ‘छक्का पञ्जा ३’ की निर्देशक दीपाश्री निरौला रहेकी छन् ।

यस एपिसोडमा नेपालको नाम विश्वसामु चिनाउने मिस वोल्ड शृंखला खतिवडा ल्याइएको छ । हेर्नुहोस पुरा भिडियो: