अंग्रेजी नया वर्ष २०१९ लाई अस्ट्रेलियामा यसरी भव्य स्वागत गरियो (भिडियो हेर्नुहोस)

काठमाडौँ । अंग्रेजी नया वर्ष २०१९ लाई आज विश्वभर भव्यताका साथ स्वागत गरिएको छ । सबै भन्दा सुरुमा अस्ट्रेलिया र न्युजिल्यान्डबाट सुरु भएको नया वर्षलाई यसरी फायरवर्क्स गरेर मनाइएको छ । अंग्रेजी नया वर्षलाई विश्वभर हर्स्सोल्लासका साथ मनाइने र शुभकामना दिएर मनाइने गरिन्छ । नेपाल र भारतमा खासै त्यस्तो उल्लासमय रुपमा अंग्रेजी नयावर्ष नमनाइए पनि विश्वका बिकशित देशहरुमा निक्कै ठुलो बजेट नै खर्च गरेर यसरी नया वर्षको स्वागत गर्ने गरिन्छ । हेर्नुहोस अस्ट्रेलियामा नया वर्ष २०१९ को स्वागत यसरी गरियो :