विमल अधिकारी र बिष्णु माझीको ‘किने सुखीले’ गीत सार्बजनिक (भिडियो सहित)

काठमाडौं, १६ पुस । चर्चित लोक गायिका विष्णु माझी र मोहन खड्काको सुमधुर स्वरमा रहेको ‘किने सुखीले’ बोलको लोक दोहोरी गीत सार्वजनिक भएको छ ।

विमल अधिकारीको शब्द र अमित बाबू रोकायाको संगीत रहेको उक्त गीतको म्युजिक भिडियो युट्युब मार्फत सार्बजनिक भएको हो ।

म्युजिक भिडियोमा पनि बिमल अधिकारी आँफैले अभिनय गरेका छन् । उनलाई अभिनयमा साथ् दिएका छन् सपना केसीले ।

अमर रोकायाले सम्पादन गरेको म्युजिक भिडियोको छायांकन राजेश घिमिरेले गरेका छन् भने निर्देशन कपिल लामाले गरेका छन् ।

भिडियो हेर्नुहोस् :