इटालीमा गोप्य रुपमा बिबाह गरेका दिपिका पादुकोण र रणबिर सिंहको बिबाहको लिक भएको २५ तस्बिरहरु हेर्नुहोस (फोटो फिचर)

एजेन्सी । बलिउडका चर्चित जोडी रणवीर सिंह र दीपिका पादुकोण अन्तत एक सात जुनीको लागी एक भएका छन्  । उनीहरुले बिहीबार इटालीमा विबाह गरेका हुन् । केहि आफन्तलाई मात्र बोलाएर गरिएको उक्त बिबाहको तस्बिर भने खिच्न दिइएको थिएन । तर पनि बिबाहको तस्बिर लिक भएको छ । क्यामरामा कडाई गरिएकाले सो बिहेका तस्वीरहरु ढिलो गरि मात्र सञ्चारमाध्यममा आएका छन् । टाढाबाट अनि लुकी छिपी खिचिएको तस्बिरहरु भारतीय मिडियाले फेला परेका छन् । हेर्नुहोस ति २५ तस्बिरहरु :

 

०००

यो पनि हेर्नुहोस :

अमेरिकाबाट फर्किएर जेठी श्रीमती भेट्न गए, दुवै श्रीमतीलाई उस्त्तै माया र सम्मान गर्छु : शंकर बिसी (भिडियो)

काठमाडौँ । शंकर बिसी नेपाली लोक दोहोरी क्षेत्रमा अत्यन्तै चर्चित नाम हो । उनी गायक मात्र हैन विशेष गरी उनि डान्सर र मोडल पनि हुन् । उनले आजको दिन सम्म हजारौ गितमा अभिनय गरिसकेका छन् ।

केहि महिना अगाडी अमेरिका गएर भर्खरै नेपाल फर्किएका बिसीले अमेरिकामा डान्स पनि सिकेर आए । उनले करिब ६ महिना हिपहप सिके । सिकेको कुरा अब म्युजिक भिडियोमा प्रयोग गर्ने बताएका छन् ।

अमेरिकामा बिसिको कान्छी श्रीमती पनि बस्दै आउनु भएको छ भने जेठी श्रीमती नेपाल मै बस्नु हुन्छ । उहासंग गरिएको ताजा कुराकानी हेर्नुहोस :

०००

यो पनि हेर्नुहोस :

किड्नी बेचेको आमाले थाहा पाए मर्नुहुन्छ भन्दै धर धरी रोइन रविना, स्वाथ्य नाजुक (भिडियो)

काठमाडौँ । रबिना बादी युट्युबमा एक चर्चित नाम हो । विशेष गरि उनका श्रीमान श्यामलाल ओलीसंग को सम्बन्धले गर्दा उनको चर्चा एक्कासि भएको थियो । उनको श्रीमानसंग मिलन भइसकेको खबर पनि आइरहेको छ तर वास्तविकता के हो अझै अन्योल मै छ । उनले आफ्नै गित र म्युजिक भिडियो पनि सार्बजनिक गरिसकेकी छिन ।

तिनै रबिना बादीले आफ्नो छोराको उपचारको लागी निक्कै गम्भीर कदम उठाएकी छिन । उनको बाबुको मुटुको उपचार र अन्य गम्भीर रोगको उपचार गर्न लाखौ रुपैया लाग्ने भएपछी भारत गएर आफ्नो मृगौला नै बेचेर आएकी छिन । उनले भारतको देहरादुनको दुना अस्पतालमा किड्नी बेचेकी थिइन । एक हप्तासम्म त्यहि अस्पतालमा उपचार गराएर अहिले उनी नेपाल आइपुगेकी छिन ।

पछिल्लो अन्तर्वार्तामा रबिनाले आमाको चिन्ता गरेकी छिन। उनले भनिन – यदि मैले किड्नी बेचेको आमाले थाहा पाउनु भयो भने मर्छिंन होला । भिडियो हेर्नुहोस :

०००

यो पनि पढ्नुहोस :

घना वस्ती भएको समुन्द्रको बिचको यो सानो टापू, जसको तथ्य थाहा पाउदा दुनिया चकित

एजेन्सी। एउटा विचित्रको टापुको खबरले सनसनी मच्चिएको छ । अफ्रिकी महादेशमा रहेको युगाण्डा र केन्याको सीमामा रहेको मिगिनगो आइल्याण्डमा अहिले चर्चामा छ ।  दक्षिण अफ्रिकाको समुद्र तटबाट केही माइल टाढा समुद्रको बीचमा रहेको यो टापुमा पहिले केहि रुख र बाजो जमिन थियो । तर अहिले त्यहाँ भरिभराउ टहराहरु बनेका छन् । आधा एकड क्षेत्रफलको यो आइल्याण्डमा अहिले खाली जमिन नै छैन ।

खाली सानो आइल्याण्डमा एकाएक टिनका झुपडीहरु बन्न थालेपछि यसभित्रको रहस्य बाहिर आएको छ । सैयौ मानिसहरुको आवाज जावत बढ्न थालेपछि यस आइल्याण्डको वास्तविकता बाहिरिएको छ । यो आइल्यान्डमा सैयौ वेश्यालयहरु संचालनमा रहेको खुलासा भएको छ । त्यति मात्र हैन कैयौं होटल, ब्युटी पार्लर, मसाज पार्लर चलिरहेका छन् ।

मिडिया रिपोर्टका अनुसार समुन्द्रमा धेरै माछाहरु पाइने भएपछी सुरुमा माझिहरु बस्न थालेका थिए यस टापुमा । तर पछि एकाएक बस्ति बढ्यो र मानिसहरुको आवाज जावत पढ्न थाल्यो । विस्तारै गलत धन्दाको विकास हुदै गएको थियो ।अहिले माछा मार्ने माझिहरु देखि अन्य क्षेत्रबाट यौन प्यास मेटाउन मानिसहरु त्यहा पुग्छन  ।

थप तस्बिरहरु हेर्नुहोस :

०००

यो पनि पढ्नुहोस :

यिनै हुन् विश्व कै अग्लो प्रहरी, जसको उचाई नै ७ फिट ६ इन्च, वजन सुन्दा सबैको होस् उड्छ (भिडियो)

एजेन्सी । जगदिप सिंह जो पंजाव पुलिसमा कार्यरत छन् उनी सामान्य पुलिस अफिसर भन्दा भिन्न छन । उनि विश्व कै अग्लो पुलिस मानिएको छ । उनको उचाई ७ फिट ६ इन्च रहेको छ । उनको यो उचाई चर्चित रेस्लर ग्रेट खाली भन्दा पनि अग्लो हो ।

पन्जापको अमृतसर शहरमा कार्यरत उनी भारतको मात्र हैन पुरा विश्व कै अग्लो पुलिस दावी गरिएको छ । उनि यति अग्लो छन् की उनलाई सार्बजनिक सवारी साधन चढ्न, कार चढ्न, सौचालय गर्न सम्म अप्ठेरो पर्दछ । त्यति मात्र हैन उनलाई लगाउने जुत्ता देखि लुगा सम्म त्यसै गरी उनको सुत्ने ओछ्यान सम्म उनकै लागी भनेर बनाउनु पर्ने हुन्छ । त्यसैले उनलाई आफुले चाहेको ठाउ जान सहज छैन ।

आफ्नो मोटरसाइकलमा पुलिस चौकी जादा पनि निक्कै अप्ठेरो भएको उनि बताउछन । तर खुसीको कुरा उनलाई पुरा पंजावमा उदाहरणको रुपमा लिन्छन । उनको तौल पनि उचाई जस्तै छ १९० किलो ।

उनको जीवनमा एउटा रोचक प्रसङ्ग पनि छ, उमेर पुगे पछी उनले बिबाह गर्ने योजना बनाए तर उनको जोडी मिल्ने कोही केटी फेला परेन । धेरै खोज्दा पनि केटी नपाए पछी दिक्क भएका उनले अन्तत ५ फीट ११ इन्चको सुख्बिर कौरसंग बिबाह गरे । अहिले उनीहरुको जीवन सुख सयलले बितिरहेको छ । कहिँ बाहिर जादा सबैले हामीलाई सेलिब्रिटी झैँ आदर गर्छन, फोटो खिचाउछन – कौरले भनिन । उनलाई हेर्न त्यहामात्र हैन अन्य प्रदेशबाट पनि हेर्नकै लागी आउने गरेको जगदिपले बताए ।

हेर्नुहोस भिडियो :

०००

यो पनि पढ्नुहोस :

कस्तो अचम्म ! नेपाल मै भेटियो गाइले जस्तो दुध दिने गोरु (भिडियो)

काठमाडौँ । सुन्दा अचम्म लाग्ला तर हाम्रै नेपालमा गाईले जस्तो दुध दिने गोरु फेला परेको छ । गाईले बाछो पाएको त छैन तर दुध भने आएको छ । यो कुरा सुन्दा धेरैलाई पत्यार लाग्दैन तर सिन्धुपाल्चोकको हेलम्बु गाबिस वडा नम्बर ६ मा यस्तै गोरु फेला परेको छ । गोले तामाङ्गले पालेको गोरुले बिगाद २ वर्ष देखि दुध दिदै आएको छ । यो देखेर गाउले चकित भएका छन । भिडियो हेर्नुहोस :