तिहार गयो तर अझै छ हेरिरहु लाग्ने सयपत्री फुल

धनगढी उपमहानगरपालिका– २ पुरानो भन्सार कटानका चन्द्रबहादुर नेपालीले आफ्नो १० कठ्ठा जमीनमा लगाएको सयपत्री खेती । व्यवसायी नेपाली पुष्प बिक्रीका लागि बजार नपाएपछि समस्यामा परेका छन् । तस्वीरः तिलकराज ओझा, कैलाली, रासस