बल्छी धुर्वेको सालीको यस्तो जादुमय स्वर, बल्छी धुर्वेसंगै यस्तो रमाइलो कुराकानी हेर्नुहोस

काठमाडौँ  । चर्चित नेपाली टिभी सिरियलका हास्य कलाकार बल्छी ध्रुबे उर्फ मरिचमान श्रेष्ठका साली मिडियामा आएकी छन् । साली निरुता बानियाले भेना बल्छी ध्रुबेसगै मिडियामा अन्तर्वार्ता दिदै धेरै कुराहरु खोलेकी छन । निक्कै मिठो स्वरकी धनि निरुताले अन्तर्वार्ताको क्रममा पनि धेरै वटा गित गुन्गुनाएकी छन । निक्कै रमाइलो कुराकानी तल हेर्नुहोस :