भन्ने दुई तिहाइको शक्तिशाली सरकार अनि एउटा जाबो फिस्टो प्रहरीले सहयोग गरेन भन्दै रुदै छाती पिट्दै हिड्ने ? : डा सुरेन्द्र केसी (भिडीयो)

काठमाडौँ । प्राध्यापक डा. सुरेन्द्र केसी एक निडर र खरो विचार राख्ने व्यक्ति भनेर चिनिन्छन । उहाले ब्यक्त गर्ने अभिव्यक्तिहरु सर्बसाधारणको अभिव्यक्ति जस्तो लाग्ने गर्दछ । देशको राजनीति राइट मेन राइट प्लेस नभएको त्यसै गरी रिवार्ड र पनिसमेन्टको ब्यबस्था नभएकै कारण देश गरिब भएको उहाको बुझाइ छ । दशकौ प्राध्यापन पेसामा रहेका उनले कम्युनिजममा विद्यावारिधी गरेका हुन् । पछिल्लो अन्तर्वार्तामा ओली सरकारले इजरायलका लागी पठाएको राजदुतको बारेमा पनि बोलेका छन् । पुरा भिडियो हेर्नुहोस :