रत्नपार्कको एक यौनकर्मी युवतीको यस्तो पिडा,श्रीमान पनि विवस छन् (भिडियो)

काठमाडौँ । राजधानी काठमाडौँमा मानिसले बाच्नको लागि हरेक संघर्ष गरिरहेकै हुन्छन। त्यसै मध्येको एक काम हो देहव्यापार अर्थात (यौनकर्मी) । काठमाडौँको मुटुमा रहेको रत्नपार्कमा यौनकर्मीहरुको अखडा नै रहेको पाइन्छ ।

रत्नपार्क धेरै कारणले चिनिन्छ । बेरोजगारहरुको समय कटाउने स्थान, साना तथा खुद्रा व्यापारीको व्यापार गर्ने थलो र यौनकर्मीहरुको अखडा पनि हो रत्नपार्क।

उनीहरु कुनै पनि रहरले यस्तो पेशामा आवद्ध भएका भने होइन। यस्तै पेशामा करीब १४ बर्ष देखि लागेकी सन्तोषी कोइराला हुन्। उनि शारीरिक रुपमा अलिक असक्षम छिन्। साथै उनका श्रीमान मिलन मगर पनि उनलाई साथ दिएका छन् । हेर्नुहोस एक भिडियो रिपोर्ट: