खेतमा भेटिएको लोपोन्मुख जातिको कछुवा


धनगढी उपमहानगरपालिका–२ स्थित पुरानो भन्सार गाउँका एक किसानका खेतमा भेटिएको लोपोन्मुख जातिको कछुवा । किसानले जाडोयामको बाली लगाउने समयमा जमिन मुनी बसेको अवस्थामा यस्तो प्रजातिको कछुवा भेटिने गरेको पाइन्छ । तस्वीरः तिलकराज ओझा, कैलाली, रासस, (सुदूपश्चिम प्रदेश)

प्रतिक्रिया दिनुहोस
Advertisement