धरानका चर्चित हाइजिङ सुनिलसंगका पुरानो दिन सम्झेर भावुक बने दिपक, दिए सफलताको शुभकामना

काठमाण्डौं, १५ पुस । पूर्वका लिजेन्ड गायक भनेर चिनिएका हाईजिङ सुनिलले आफुनो पहिलो गीत रेर्कड गराएका छन् ।

राजधानिको एक्युसटिक रेकर्डिङ स्टुडियोमा उनको पहिलो गीत रेर्कड भएको हो । सरर… टाक्टरमा चढ्न पाउ बोलको गीत रेर्कड भएसँगै उनले खुशी व्यक्त गरेका छन् । पहिलो नेपाल आइडलका विजेता दिपक लिम्बूले उनलाई बधाई दिएका छनु ।

आफ्नो बाल्यकालका समयमा नै हाईजिङ सुनिलको चर्चा पूर्वमा सुन्ने गरेको गायक लिम्बुले बताउँदै अहिले गीत रेर्कड भएका देख्दा खुशी व्यक्त गरेका हुन् । बाँकी भिडियोमा :