२ लाख भन्दा बढी व्यक्तिको मृत्यु हुनेगरी भएको विश्वकै मुटु काप्ने हिरोशिमामा एटम बम यसरी खसेको थियो, बि.बि.सीले तयार परेको भिडियो

एजेन्सी। जापानी शहर हिरोशिमा र नागासाकीमा १९४५ मा भएको परमाणु हमला अहिलेसम्म कै ठुलो परमाणु हमला मानिन्छ । दुनिया भर बढ्दै गरेको हिंसाको बीच जापानी शहरमा भएको परमाणु हमला मानव सभ्यताको लागि चेतावनी हो । उक्त जापानको हमलामा २ लाख भन्दा ज्यादा मान्छेको मृत्यु भएको थियो ।

हिरोशिमामा परमाणु बम गिराउने अमेरीकी विमानका पायलट थियोडोर वान क्रिकको ९३ सालको आयुमा २०१४ मा जार्जियामै निधन भयो ।

कसरी गरिएको थियो उक्त हमला ? यसबारे बि.बि.सीले उक्त हमलाबाट बचेका व्यक्तिसंग मिलेर एक छोटो चित्रकथा तयार पारेका छन् , एकपल्ट हेरौ ।