मुलुकलाई आत्मनिर्मर बनाउन स्वदेशी उत्पादन प्रोत्साहन गर्नुपर्छ ः उपप्रम पाखरेल

काठमाडौँ, १४ पुस | उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकलाई आत्मनिर्मर बनाउन स्वदेशी उत्पादन प्रोत्साहन गर्न सरकार लागि परेको बताउनुभएको छ ।

भृकुटीमण्डपमा सञ्चालित १५ आँै औद्योगिक व्यापार प्रदर्शनीको आज अवलोकन गर्दै उहाँले स्वदेशी उद्योगको विकास तथा विस्तारबाट मात्रै मुलुकको विकास र समृद्धि हुने बताउनुभयो । रासस