नेपाल आइडलकी र्‍यापर करिस्मा विष्टको अर्को गीत ‘विद्यानास’ सार्वजनिक (भिडियो)

काठमाडौं । नेपाल आइडल– २ को अडिसनमा र्‍याप गीत आएर चर्चामा आएकी करिष्मा विष्टको अर्को म्युजिक भिडियो विद्यानास’ सार्वजनिक भएको छ। कैलालीको अत्तरियाकि विष्ट इको नि लाग्यो अकाउन्ट नि लाग्यो गीत निकै चर्चामा छ । र्

गायक चक्र बमको शव्द संगीतमा उनकै स्वर र  करिष्मा विष्टको स्वर रहेको छ। म्युजिक भिडियोमा चक्र बम, करिष्मा विष्ट, अंकित र करिष्माको दमदार अभिनय रहेको छ।