मुकुन्देको टाउको काट्नेलाई ३ लाख उपहार दिने (भिडियो सहित) !!

काठमाडौं । सामाजिक संजालका आलोचित पात्र मुकुन्द घिमिरे मुकुन्दे विभिन्न समयमा आलोचनात्मक अभिव्यक्ति लिएर आलोचना तथा विवादमा आइरहन्छन । एक जना नेपाली युवकले मुकुन्देको टाउको काट्नेलाई उपहार दिने घोसना गरेका छन् । युट्युबमा राखिएको भिडियोमा मुकुन्द लाई गाली गर्दै टाउको काट्नेलाई ३ लाख उपहार दिने यी युवाले बताएका छन् ।

(भिडियो)