सुपरस्टार रामचरणको ‘विनाया विद्या रामा’को ट्रेलर सार्बजनिक (भिडियोसहित)

एजेन्सी, १४ पुस । सुपरस्टार रामचरणको नयाँ एक्सन सिनेमा ‘विनाया विद्या रामा’को ट्रेलर सार्वजनिक भएको छ ।

तेलेगु सिनेमाका सुपरस्टार रामचरण यो सिनेमामा एक्सन अवतारमा देखिएका छन् । सिनेमा रजनीकान्तको ‘पेटा’ सिनेमासँग वक्सअफिसमा भिड्दैछ ।

सिनेमामा कथा, पटकथा तथा संवाद निर्देशक वोयापती श्रीनुको रहेको छ । सिनेमा ११ जनवरीमा रिलिज हुँदैछ ।

ट्रेलर हेर्नुहोस् :